Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कलैया भारत चौकमा किर्ते हस्ताक्षर गर्ने माथि दावाव स्वरूप आज पनि धारणा

न्युजडेस्क न्युजडेस्क
२५ श्रावण २०७८, सोमबार
कलैया भारत चौकमा किर्ते हस्ताक्षर गर्ने माथि दावाव स्वरूप आज पनि धारणा
51
SHARES
160
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा ।

किर्ते हस्ताक्षर गर्ने माथि दावाव स्वरूप आज पनि धारणामा कलैयाको भरत चौकमा बसेका छन्। किर्ते हस्ताक्षर प्रकरणमा दोषिलाई कार्वाहीको माग गर्दै सिम्रौनगढ नपाका नगर प्रमुखका प्रत्यासी तथा जसपाका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको नेतृत्वमा आज धारणामा बसेका छन्। जसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीका अनुसार नेपालि कांग्रेस सामन्त बादी सोचका भएकाले जहिले पनि सर्वसधारनको अधिकार लाइ खोस्ने बानि रहेको आरोप लगाए।

सिम्रौनगढ नगरपालिकामा किर्ते हस्ताक्षर प्रकरणमा थप ३ जना सद्स्यको हस्ताक्षर किर्ते रहेको पुष्टि भएको बारे किर्ते मुद्दा दायर गर्ने गरि राय सहित जिल्ला सरकारी वकिल कार्यलयमा सकल फाइल आएकोमा जिल्ला सरकारी वकिल कार्यलय बाराले मुद्दा नचल्ने भनी निर्णय गर्न खोजेकोले बिरोध कार्य सुरु भएको आयोजक नेतृत्व कर्ता जैसवालले बताए।

हस्ताक्षर जाच गर्न बाँकी ३ जनाको राष्ट्रिय प्रविधि विज्ञान प्रयोगशाला खुमलटारमा किर्ते हस्ताक्षर जाँचको लागि पठाइएकोमा थप ३ जनाको पनि हस्ताक्षर किर्ते रहेको भनी राय प्रतिवेदन आई जिल्ला प्रहरी कार्यलय बाराबाट सरकारी कागज किर्ते मुद्दा दायर गर्ने गरि राय सहित जिल्ला सरकारी वकिल कार्यलयमा सकल फाइल आएकोमा जिल्ला सरकारी वकिल कार्यलय बाराले मुद्दा नचल्ने भनी निर्णय गर्न खोजेकोले सिम्रौनगढ नगरपालिकाका स्थानीय बासी लगायत कार्यपालिका सद्स्यहरुले आज सरकारी वकिल कार्यलयमा पुगेर मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गर्दै धारणामा बसेका छन्।

उक्त बिरोध कार्यक्रममा जसपाका केंद्रिये सदस्य डा. कमारुल्लाह अंसारी, रामबाबु यादव, क्षेत्र न.१ का बरिष्ट वडाध्यक्ष प्रमानन्द मुखिया, हेमचन्द्र जैसवाल, पप्पु यादव, उपाध्यक्ष पन्नालाल प्र. कुशुवाहा, वडा नम्बर ४का वडा अध्यक्ष राजेश यादव, श्रीनारायण यादव लगायत सयौको संख्यामा सहभागी भएका थिए।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२५ श्रावण २०७८, सोमबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२५ श्रावण २०७८, सोमबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२५ श्रावण २०७८, सोमबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२५ श्रावण २०७८, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२५ श्रावण २०७८, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२५ श्रावण २०७८, सोमबार
Next Post
पाकिस्तानमा हिन्दु माथि भएको आक्रमण प्रति विश्वका विभिन्न हिन्दु संगठनहरुले दोषीलाई कारवाही गर्नै मांग गरे

पाकिस्तानमा हिन्दु माथि भएको आक्रमण प्रति विश्वका विभिन्न हिन्दु संगठनहरुले दोषीलाई कारवाही गर्नै मांग गरे

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी