Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

उपेन्द्र यादव कम्युनिष्टवादतिर लम्किदै , मधेशमाथि लादने षड्यन्त्र गरेको आरोप

न्युजडेस्क न्युजडेस्क
२५ श्रावण २०७८, सोमबार
उपेन्द्र यादव कम्युनिष्टवादतिर लम्किदै , मधेशमाथि लादने षड्यन्त्र गरेको आरोप
9
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

बारा । जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेताहरुले अध्यक्ष उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप लगाएका छन् । ठाकुर पक्षले आज मधेशका चार जिल्लामा गरेको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा नेताहरुले पार्टी विभाजनको मुख्य कारण पनि यादव रहेको आरोप लगाए । उनीहरुले पार्टी संगठित गर्न पुनः संघर्ष गरिने समेत बताए ।

बाराको कलैयामा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले अध्यक्ष यादवलाई मधेस विरोधी नेताको संज्ञा दिए । प्रदेश २ का पूर्वमन्त्री समेत रहेका सोनलले लोकतान्त्रिक धारलाई मधेसमा मजबुत बनाउन आफूहरु हरेक मोर्चामा लड्न तयार रहेको तर उपेन्द्र यादवले मधेसी दलको नाममा राजनीति गरेर मधेशमा कम्युनिष्टवाद लाद्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।

कम्युनिष्ट पृष्ठभूमिबाट राजनीति शुरु गरेका यादवले अहिले मधेसमा कम्युनिष्टवाद लाद्ने खेल खेलिरहेको आरोप समेत उनले लगाए । सोनलले जसपाको आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयको विरोधमा आफूहरु सर्वोच्च अदालत गएको धारणा राखेको उनको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष यादवले पटक–पटक मधेस र मधेशीलाई धोखा दिँदै आएको आरोप लगाउँदै उनले यसको मूल्याङ्कन मधेसी जनताले गर्ने बताए । जसपाका अर्का कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले हतारमा षडयन्त्र गरेर यादवले पार्टी एकता गरेको र त्यसैको परिणामस्वरुप अहिले पार्टी फुटको संघारमा पुगेको दावी गरे । उपेन्द्रले मधेस र मधेशीको हितमा काम नगरेको आरोप समेत उनले लगाए । नेता कर्णले सत्तामा पुग्नका लागि उपेन्द्रले पटक–पटक मधेश र मधेशी जनतालाई भर्‍याङ बनाएको आरोप समेत लगाए ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२५ श्रावण २०७८, सोमबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२५ श्रावण २०७८, सोमबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२५ श्रावण २०७८, सोमबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२५ श्रावण २०७८, सोमबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२५ श्रावण २०७८, सोमबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२५ श्रावण २०७८, सोमबार
Next Post
चीनलाई अमेरिकाको अर्को चेतावनी ; हङकङका प्रजातान्त्रिक नेतालाई अस्थाई रूपमा बस्न दिने

चीनलाई अमेरिकाको अर्को चेतावनी ; हङकङका प्रजातान्त्रिक नेतालाई अस्थाई रूपमा बस्न दिने

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी