Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

रौतहटको परोहामा मानव रक्षाका लागी रक्त दान कार्यक्रम

न्युजडेस्क न्युजडेस्क
२४ श्रावण २०७८, आईतवार
रौतहटको परोहामा मानव रक्षाका लागी रक्त दान कार्यक्रम
24
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

रौतहट ।

संसारमा जीव भने धरै छन् तर सबै जीवमा सर्व श्रेष्ट मानव रहेको छ । यहि कुरा लाइ हालको अवस्थामा मानव भने आफ्नो श्रेष्टताको गुन नै हराएको देख्न नसकेर आखा छोप्नु पर्ने अवस्था आएको छ, जस्तै मानव नै मानव लाइ दिनानु दिन हत्या हिँसा बलात्कार लगायत निकैनै निन्दनीय कार्यहरु रहेको सर्वविदित छ। हाम्रो नेपालको कुरा गर्ने हो भने मानवताका लागी नेपाल सरकारको मातहत विभिन्न एनजीओ आइ एनजीओ  लगायत नेपाल सरकारले पनि कार्यक्रमहरु चलाएको छ, यति मात्र हैन धर्मका रखवालाहरुले पनि करोडौ सम्मको लगानीमा विभिन्न यज्ञ आदि इत्यादि नामको लागि गर्ने गरेको पाइन्छ तर यसैमा केहि पुन्य आत्माहरु रहेका छन् जसले मानवताको बारेमा निकै नै नजिक बाट नियालेर बिना लगानी वास्तविक मानव सेवा तथा रक्षाका लागि अग्रसर भएर अगाडी बढ्ने गरेका छन्।

सोहि अनुरुप श्री झरीमाई नरसिंह युवा क्लबले केहि नाम मात्रको लगानीमा मानव रक्षा हेतु आफ्नै प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रौतहटको परोहा नगरपालिका वडा नम्बर ८ नरकटियामा रहेको क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ जना महिला र २६ जना पुरुष गरि ३० जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा २६ जना पुरुष मध्ये २ जना सुरक्षाकर्मी समेत रहेको क्लबका सदस्य प्रितम पटेलले बताए। अधिकांश बढदो सवारी दुर्घटनामा रगत नपाएकोले अकालमा ज्यान गुमाएको कारण सबैले रक्तदान गर्नुपर्ने क्लबका अध्यक्ष आर्य शशिकला राउतले बताउनु भयो। क्लबका अभिभावक चन्द्रीकाराउतको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा अतिथि ओमलोक पटेलको रहेका थिए। कार्यक्रममा सुरक्षाकर्मी, समाजका अगुवा सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।

बिश्व माहामारिको रुपमा फैलिएको कोरोनाको तेस्रो लहर लाई मध्यनजर गर्दै अस्पतालमा बिरामिहरुको लागि रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका आर्य शशिकला राउतले बताए। समय समयमा श्री झरीमाई नरसिंह युवा क्लबले निरन्तर सामाजिक तथा जनचेतना मुलक समाजमा आपतकालीन घटनामा सहयोग  गरिब  बालबालिका तथा महिलाको लागि बिकास र जागरूकता दिने कार्य गर्दै आएको छ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

२४ श्रावण २०७८, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२४ श्रावण २०७८, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२४ श्रावण २०७८, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२४ श्रावण २०७८, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२४ श्रावण २०७८, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२४ श्रावण २०७८, आईतवार
Next Post
सिम्रौनगढ नगरको किर्ते हस्ताक्षर प्रकरण बारे प्रजिअ बारा लाइ ज्ञापन पत्र

सिम्रौनगढ नगरको किर्ते हस्ताक्षर प्रकरण बारे प्रजिअ बारा लाइ ज्ञापन पत्र

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 hour अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी