Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जसपा नेपाल गोपाल सेवा समिति हैन, बरु साझा सेवा समिति हो : डा. अंसारी

न्युजडेस्क न्युजडेस्क
२३ श्रावण २०७८, शनिबार
जसपा नेपाल गोपाल सेवा समिति हैन, बरु साझा सेवा समिति हो : डा. अंसारी
29
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

अनिल वर्मा, कलैया, बारा।

बाराको कलैया स्थित करण राज प्यालेस होटलको सभा हलमा महन्त ठाकुर निकट जसपा नेपाल अन्तर्गत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा अतिथिको रुपमा रहेका जसपाका केंद्रिय सदस्य डा. कमरुल्लाह अंसारी आफ्नो धारणा राख्ने क्रममा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव लाइ इंगित गर्दै भने जसपा नेपाल गोपाल सेवा समिति हैन, बरु साझा सेवा समिति हो, जसमा हरेक जातजातिको समस्या तथा अधिकारको कुरा लाइ आत्मसात गरि अगाडी बढ्ने पार्टी हो, त्यसकारण हामि जसपा नेपालमा छौ। जसपा लाइ बदनियत बस फोहरी राजनतिक गरि बदनाम गराउने उदेश्यले आफ्नो स्वार्थि चरित्र लाइ दर्साउदै कानुनको समेत धज्जी उड़ाउने कार्य गरेको आरोप लागाए।

अंसारीका अनुसार अध्यक्ष यादव मधेशी मुदाको ढाल बनाएर मधेशी लाइ मुर्ख बनाउने बाहेक अरु केहि नगरी नीजी स्वार्थको रोटिसेकने कार्यमात्र गरेकोले अब आफ्नो पूर्ण चरित्र, चरितार्थ गरि सकेकोले अब देखि मधेशी जनता कहिले पनि अध्यक्ष यादव माथि विश्वास नगर्ने निश्चित भएको बताए। यादवले मधेशीको मुद्दाको कुरा लाइ थाति राख्दै मानवताको पनि मूल मर्म नबुझ्नेले कसैको मुद्दा लाइ कसरि केहि गर्न सक्छ भन्ने बारेमा बढी बताउनु पर्दैन।

अध्यक्ष यादवले बिगतमा गरेका विभिन्न प्रकारका समझौता, प्रतिबद्धता गर्दै अवसर पाउने बितिकै कुर्सि बाहेक सबै कुरा सत्तामुखी भएर जाने प्रबिर्ती सदियौ देखि सर्विदित रहेको धारणा राखेका थिए। बाराका सबै जनता इमान्दार, निष्ठावान, चरित्रवान, मधेशको मुद्दा, संबिधान संसोधन, लालआयोग प्रतिवेदन, नागरिकता विधेक, नेता कार्यकर्ताहरु माथि लागेका झुठा मुद्दाहरुको आम माफी, रिहाइ  तथा देशको निकास दिने महंन्त ठाकुर, राजेन्द्र महतो, शरत सिंह भण्डारी, अनिल झा लागायतका नेतृत्व गरिरहेका पार्टीमा रहन्छौ भन्ने आफ्ना धारणा अंसारीले राखेका थिए।

बाराको कलैया स्थित करण राज प्यालेस होटलको सभा हलमा ठाकुर निकट जसपा नेपाल अन्तर्गत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा नवल किशोर सिंहको अध्यक्षता तथा जसपाका कार्यकारिणी सदस्य एवं पुर्व मात्री लक्ष्मण लाल कर्णको प्रमुख आतिथ्यतामा कार्यक्रमा संम्पन भएको छ। बिशिष्ट अतिथि जितेन्द्र सोनल, एकबाल मिया लगायत के.स. श्याम गुप्ता, संजय पाण्डे, पिंकी यादव, गणेश साह, प्रमहंश केशरी,  लगायत जिल्लाका पदाधिकारीहरू, भातृ संगठनका पदाधिकारीहरू, निर्वाचित पदाधिकारीहरू समेत हजारौं सहभागीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भए थियो।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२३ श्रावण २०७८, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२३ श्रावण २०७८, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२३ श्रावण २०७८, शनिबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२३ श्रावण २०७८, शनिबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२३ श्रावण २०७८, शनिबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२३ श्रावण २०७८, शनिबार
Next Post
महंन्थ ठाकुर पक्षको पार्टी भन्दा आज पनि ठुलो कुनै पार्टी नरहेको : पुर्व मंत्री सोनल

महंन्थ ठाकुर पक्षको पार्टी भन्दा आज पनि ठुलो कुनै पार्टी नरहेको : पुर्व मंत्री सोनल

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी