Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

उपेन्द्र यादवको कालो कर्तुत पर्दाफास गर्न मधेश पस्दै

न्युजडेस्क न्युजडेस्क
२२ श्रावण २०७८, शुक्रबार
उपेन्द्र यादवले चाह्दैन मधेस मुद्दाको सम्बोधन
43
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी नेपालको आधिकारिकता गुमाएपछि महन्थ ठाकुरले सो पार्टीका अध्यक्ष उपेन्द्र यादवको गल्ती, कमजोरीहरु जनता समक्ष राख्न भन्दै जनता समाजवादी पार्टी नेपालकै अध्यक्षका हैसियतमा मधेस पस्ने तयारी गरेका छन् ।

मधेसका विभिन्न जिल्लामा कार्यक्रम निर्धारण गरिसकेका ठाकुरले जसपा नेपालकै अध्यक्षको हैसियतमा अपिलसमेत जारी गरेका छन् ।

उनले पार्टी एकीकरणपछि बराबरीको आधारमा समायोजन गर्न निरन्तर प्रयास गर्दा पनि उपेन्द्र यादवका तर्फबाट विभिन्न बहानामा समायोजन रोक्ने प्रयास गरेको दाबीसमेत गरेका छन् ।

आफूहरुले परम्परवादी रुपमा रहेका काँग्रेस र कम्युनिस्ट पार्टीहरुको तुलनामा विचारमा वैकल्पिक र देशको लोकतान्त्रिक मूल्य मान्यताको र पहिचानसहितको संघीयतावादी समाजवादी विचारधाराको पहिलो नम्बरको पार्टी बनाउन थालेको तर उपेन्द्र यादवले नै विभिन्न बहाना बनाउँदै त्यसलाई हुन नदिएको ठाकुरको आरोप छ ।

उनले जारी गरेको अपिलमा केपी शर्मा ओलीसँग आफूहरुको निकटता बढ्नुको कारणसमेत प्रस्ट्याएका छन् । माग मुद्दा जसले सम्बोधन गर्छ त्यही पक्षसँग सहकार्य गर्नुपर्छ भनेर आफूहरुले सबैसँग वार्ता र संवाद गर्ने पार्टीगत निर्णयका आधारमा एमाले, काँग्रेस तथा माओवादी केन्द्रसँग छुट्टा छुट्टै संवाद गरेको ठाकुरको अपिलमा उल्लेख छ । ओलीले आफूहरुको माग पुरा गर्ने प्रतिवद्धता मात्र होइन, १३९ जनाको मुद्दा फिर्ता, नागरिकता सम्बन्धी अध्यादेश, संविधान संशोधनका लागि कार्यदल गठनसमेत गरेको भन्दै उनले ओलीसँगको आफूहरुको निकटताको बचाउ गरेका छन् ।

यी माग पूरा भएपछि ओली नेतृत्वको सरकारसँग सहकार्य गर्न पार्टीमा प्रस्ताव गर्दा उपेन्द्र यादव पन्छिएको उनको आरोप छ । उपेन्द्र यादवले पार्टीको निर्णय विना विपक्षी गठबन्धनसँग साठगाँठ बढाउन थालेपछि पार्टीमा विवाद बढेको उल्लेख गर्दै ठाकुरले वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि आफूहरुले पार्टीलाई एक ढिक्का राख्नका लागि तटस्थ बस्ने निर्णय गरेकोसमेत प्रस्ट्याएका छन् । तर उपेन्द्र यादव पक्षका सांसदहरुले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका कारण दुवै पक्षबीच दुरी बढेको ठाकुरको ठहर छ ।

उपेन्द्र यादवले प्रतिशोधात्मक भावना लिइ एकतर्फी रुपमा आफू लगायत पार्टीका केही शीर्ष नेतालाई पार्टीबाट निकाल्नेसम्मको आराजक क्रियाकलाप गरेको आरोप लगाउँदै ठाकुरले पार्टीमा विवाद बढ्नुमा उपेन्द्र यादवलाई नै जिम्मेवार ठह¥याएका छन् ।

प्रदेश २ मा जसपा नेपालको स्पष्ट बहुमत हुँदा हुँदै बदनियतपूर्ण तरिकाले उपेन्द्र यादव पक्षले मधेसी भावना विपरित काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएको उनको आरोप छ । उपेन्द्र यादव स्वयं ओली नेतृत्वको सरकारमा सहभागी भएकोबेला आफूहरुलाई पनि प्रदेश २ को सरकार परिवर्तनका लागि दबाब रहे पनि आफूहरुले त्यस्तो नगरेको भन्दै ठाकुरले निर्वाचन आयोगले उपेन्द्र यादवलाई आधिकारिता दिने निर्णय गरेकोमा आफूहरुलाई चित्त नबुझेको र त्यसको विरुद्ध सर्वोेच्चमा रिट निवेदन दिएको उल्लेख गरेका छन् । उनले अदालतबाट आफूहरुको पक्षमा फैसला आउने विश्वाससमेत व्यक्त गरेका छन् ।

आत्मलोचना गरी आएमा पार्टीमा स्वीकार गर्ने उपेन्द्र यादवको उर्दीप्रति पनि उनले आक्रोश व्यक्त गरेका छन् । अपिलमा उनले भनेका छन्, ‘आफू १८ महिना ओली नेतृत्वको सरकारमा बस्दा माग मुद्दाको सवालमा एउटा सिन्को भाँच्न नसक्नेले हामी १८ दिनमै माग मुद्दाहरु पूरा गराउँदा हामीतिर औंला देखाइरहेका छन् । अरुलाई एउटा औंला देखाउनेले आफूतिर फर्केका चार औंलालाई सम्झिनै पर्छ र जनतालाई जवाफ दिन तयार बस्नुपर्छ ।’ रातोपाटी



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

२२ श्रावण २०७८, शुक्रबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२२ श्रावण २०७८, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२२ श्रावण २०७८, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२२ श्रावण २०७८, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२२ श्रावण २०७८, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२२ श्रावण २०७८, शुक्रबार
Next Post
जसपा नेपाल गोपाल सेवा समिति हैन, बरु साझा सेवा समिति हो : डा. अंसारी

जसपा नेपाल गोपाल सेवा समिति हैन, बरु साझा सेवा समिति हो : डा. अंसारी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 day अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

1 week अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

1 week अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी