Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरको आज २ वर्ष पुगे

न्युजडेस्क न्युजडेस्क
२२ श्रावण २०७८, शुक्रबार
संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरको आज २ वर्ष पुगे
88
SHARES
275
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । राष्ट्रपति रामनाथ कोविन्दले जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरको आज २ वर्ष पुगेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीमो यो कदमले अहिले जम्मू–कश्मीरसहित लद्दाखको मुहार फेरिएको छ । केन्द्र शासित प्रदेशको दर्जा पाएपछि अहिले त्यहाँका जनता असाध्यै खुसी भएका छन् ।

लद्दाख र जम्मु अनि काश्मीर बौद्ध धर्मावलम्बीहरुको बहुल्य रहेको क्षेत्र मानिन्थ्यो । यहाँ बौद्ध धर्म र काश्मीरी संस्कृतिको मिश्रण थियो जुन कुरा नीलमाता पुराण र कल्हणको राजतरङ्गिणीमा देखाइएको छ । सम्राट अशोकको समयमा काश्मीर क्षेत्रमा बौद्ध धर्म विकसित भएको थियो र प्रमुख धर्म पनि बनेको थियो । त्यहाँ बौद्ध तथा हिन्दूहरु पनि शासकहरुमार्फत सुरक्षित रहेका थिए । तर भारत स्वतन्त्र भएपछि सन् १९४९ मा लद्दाखी नागरिकहरुले केन्द्र शासित राज्य घोषित गर्नुपर्ने आफ्नो माग राखेका थिए । उक्त मागमा जनताले आन्दोलन पनि गरेका थिए । पहिला कुशोक बकुलामार्फत भएको र पछिबाट त्यसलाई एक लद्दाखी नेता थुप्स्थान छेवाङले अगाडि बढाइका थिए । तर त्यसको सुनवाइ नै भएन । जम्मु–काश्मीरका राजनेता र नौकरशाहीहरुबाट लद्दाखी नागरिकहरुमाथि भेद्भाव गरियो भन्ने आरोप त्यहाँका जनताले लगाएका छन् ।

लामो समयसम्म लद्दाखीहरुमाथि भेद्भाव मात्र नभएर शोषण र दमन पनि भइरहेको थियो भनी त्यहाँका मानिसहरु बताउँछन् । अन्तमा प्रधानमन्त्री मोदीको सरकारले जम्मु–काश्मीरलाई प्रदत्त ३७० र ३५ए निरस्त गर्ने घोषणा गरेपछि लद्दाखका जनताले पुन: केन्द्र शासित प्रदेशको माग गरेको हुनाले लद्दाखलाई सो दर्जा दिइयो ।

केन्द्र शासित प्रदेशको दर्जा पाएकोमा जुन खुसी त्यहाँका जनताले पाएका थिए, त्योभन्दा बढी खुसी राजनेता र तिनीहरुको नौकरशाहीहरुबाट हुने गरेका भेद्भाव, शोषण–दमन र अत्याचार समाप्त भएकोमा पाएका थिए ।

५ अगस्तको दिनलाई लद्दाखीहरु एक महत्वपूर्ण दिनको रुपमा लिन्छन । अहिले त्यहाँ विभिन्न योजनाहरु लागू गराएर कार्यान्वयन हुँदा विकासका प्रशस्तै मार्गहरु खोलिएको छ, तल्लो वर्ग भनेर हेपाइमा परेकाहरु र विशेष गरी महिलाहरुले पनि अवसरहरु पाएको हुँदा समाजिक र आर्थिक विकासको बीज त्यहाँ अङकुरित हुन थालेको छ ।

पहिला शिक्षाबाट पनि धेरैजसो नागरिकहरु बञ्चित रहनुपरेको थियो, जुन अहिले सबैको निम्ति समान रुपमा खुला छ । प्राथामिकदेखि अहिले केन्द्रीय विश्वविद्यालयको योजना पनि लद्दाखमा प्रवेश गर्दैछ । यसका साथै लद्दाखको सांस्कृतिक संरक्षणका साथसाथै पर्यटन प्रवद्र्धनलाई ग्राह्यता दिइएको छ । कतिपय बन्द गराइएका मठ–मन्दिरहलाई अहिले पुन:सञ्चालन गर्ने अनुमति दिइएको छ ।

अहिले लद्दाखमा विकासका पूर्वाधारहरु पनि तिब्र रुपमा निर्माण भइरहेका छन्। राज्यको पुर्नगठनले प्रत्येक लद्दाखी जनतामा समानताको भावना विकास भइरहेको छ ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२२ श्रावण २०७८, शुक्रबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२२ श्रावण २०७८, शुक्रबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२२ श्रावण २०७८, शुक्रबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२२ श्रावण २०७८, शुक्रबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२२ श्रावण २०७८, शुक्रबार
कर्जन्हा नगरपालिकाले ११ औ नगर सभा गरे
BannerNews

कर्जन्हा नगरपालिकाले ११ औ नगर सभा गरे

२२ श्रावण २०७८, शुक्रबार
Next Post
बारा कलैयामा माओवादी केन्द्रमा विभिन्न पार्टी परित्याग गरि प्रवेश

बारा कलैयामा माओवादी केन्द्रमा विभिन्न पार्टी परित्याग गरि प्रवेश

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी