Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

आधुनिक प्रविधिको विद्यालय लहानमा

Sima Post Sima Post
२१ श्रावण २०७८, बिहीबार
आधुनिक प्रविधिको विद्यालय लहानमा
36
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

 मुकेश कुमार यादव लहान साउन । सिरहाको एक पालिकाम  आधुनिक प्रविधिको विद्यालय संचालन गर्न  पत्रकार संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

लहान नगरपालिका वडा नम्बर – ८  मा रहेको मदरल्याड स्कुलको नाम र ठाउँ परिवर्तन गर्दै स्कुल अफ स्कलर्स प्राइभेट लिमिटेडको नामबाट संचालन गरेका छन  । स्थानीय बिद्यार्थीलाई बाहीर जान रोक्नको लागि स्कुल संचालनमा ल्याइएको निर्देशक सुदिपराज कुशवाहाले जानकारी दिनुभयो । स्कुल संचालन गर्न करिब १० करोड लगानी लागेको छ, अझै ५० करोड सम्म खर्च लाग्ने छ ,´ उनले भने ।,
शिक्षा नियमावलीमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार अभिवकबाट शुल्क लिई प्रदेश नम्बर – २ मै नमुना स्कुल बनाउने लक्ष्य रहेको बताए । सरकारले +2 सम्म अनुमति दिएपनी महामारीको कारण हाल मन्टेश्वरी देखि कक्षा ९ सम्म मात्र स्कुल संचालनमा रहेको छ भन्दै उनले भने – `आगामी दिनमा मास्टर्स डिग्री सम्म अनुमती लिई कक्षा संचालन गर्ने योजना रहेको सुनाए ।, करिब ढाई बिघा क्षेत्रफल रहेको स्कुलमा प्रतिष्ठित ५१ जनाको संयुक्त लगानी रहेको छ । अध्ययन गर्न चाहने बिद्यार्थीलाई समय अनुकुल क्वालिटी एजुकेशन दिई समाज र राष्ट्रप्रती योगदान दिनेखालका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको छ, प्रीन्सिपल अभिनारायण निरौलाले सुनाए ।,
बिद्यार्थीलाई सामाजिक उत्तरदायित्वको बोध हुनेगरी शिक्षा प्रदान गरिने छ, उनको कथन रहेको थियोे ।, सिसि क्यामेराको निगरानीमा स्कुलको एप्लिकेसन डाउनलोड गरी चाहेको बेला जुनसुकै समयमा अभिवाकले बिद्यार्थी र शिक्षककोले गरेको गतिविधिहरु हेर्न सकिने छ । साईन्स ल्याब , म्याथम्याटिक्स ल्याब , आईसिटी ल्याब, लगायतका सम्पुर्ण ल्याबहरु छुट्टाछुट्टै रहने छ , हरेक क्षेत्रको विज्ञहरुद्वारा नियमित कक्षा संचालन गरीने स्कुल श्रोतको भनाई छ । ,



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२१ श्रावण २०७८, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२१ श्रावण २०७८, बिहीबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२१ श्रावण २०७८, बिहीबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२१ श्रावण २०७८, बिहीबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२१ श्रावण २०७८, बिहीबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२१ श्रावण २०७८, बिहीबार
Next Post
-सहकारीले गरे सयौं  वोरा मल कालोबजारी,किसानलाई सास्ती प्रहरी मौन

-सहकारीले गरे सयौं वोरा मल कालोबजारी,किसानलाई सास्ती प्रहरी मौन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी