Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

-सहकारीले गरे सयौं वोरा मल कालोबजारी,किसानलाई सास्ती प्रहरी मौन

Sima Post Sima Post
२१ श्रावण २०७८, बिहीबार
-सहकारीले गरे सयौं  वोरा मल कालोबजारी,किसानलाई सास्ती प्रहरी मौन
148
SHARES
463
VIEWS
Share on FacebookShare on Twitter


मुकेश कुमार यादव
सिरहा साउन २० गते ।
सिरहाको औरही पालिकामा रहेको एक सहकारी संस्थाले मल वितरण गर्ने क्रममा किसान लाई ठगी गरेका छन ।

औरही गाउँपालिका वडा नम्बर ४ मा रहेको खजनपुर कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री कम्पनि लहान वाट वडा नम्बर ३ को लागि डि ए पि ४० वोरा,युरिया ८० वोरा र वडा नम्बर ४ को लागि डि ए पि ४५ बोरा,युरिया ११० गरी जम्मा२३५ दिएको थियो ।किसानले  बिहान १० बजे मल किन्न जादा म संग वडा ३ र४ को लागि डिएपि ४०,युरिया ८० बोरा मल मत्र दिएको भने ।  त्यस पछि स्थानियलाइ चित नबुझे पछि प्रहरी र वडा अध्यक्षलाई जानकारी गराए । वाडा अध्यक्ष उपेन्द्र यादव , प्रहरीको रोहबरमा  खजनपुर  कृषि सहकारी संस्थाको प्रमुख रामझारी यादवले गोदामा खोजदा डिएपि ३६ युरिया ७५ वोरा मात्र वरामद छन ।त्यस वाट पनि पूष्टी हुन्छ कि १२४ बोरा मल यादवले कालोबजारी गरेकाी छन ।यस सम्बधमा वडा अध्भ्य यादवले भने रामझारीले विगतको समयमा पनि विना बिल भरपाईको युरिया९५० दरमा वितरण गर्नुमा एक हजार र सो भन्दा विढि रुपैपया लिएका छन ,युरियामा २३७५ वितरण गर्नू पर्नेमा २५सय र सो भन्दा बिढिमा वितरण गरेका छन ।

१२४ वोरा मल कालो बजारी गरेको र किसान उचित मुल्य भन्दा वढि रकम लिएको कारण मैले वडा बाट प्रमुख जिल्ला अधिकार प्रदिप राज कडेल र साल ट्ैनिग पत्र पठाएको छु साथै कालो बजारी गरेकोका एन अनुसार सजाय पाउ भन्ने पत्रमा लेखेको छु तर प्रसाशन मौदेखिएको छन ।
यसै सम्बन्धमा जिल्ला प्रसाशन कार्यालयको प्रसाशकिय अधिकृत माधव ओझाले भने मैले जिल्ला प्रहरी कार्यालय लाई जानकारी गरि सकेको छु, यदि कालोबजारी भएको हो भन्ने कानुन अनुसार कर्वाहि गछु ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२१ श्रावण २०७८, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२१ श्रावण २०७८, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२१ श्रावण २०७८, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२१ श्रावण २०७८, बिहीबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२१ श्रावण २०७८, बिहीबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२१ श्रावण २०७८, बिहीबार
Next Post
चीनको राजधानी बेईजिङमा पुनः कोरोना संक्रमण बढदै

चीनको राजधानी बेईजिङमा पुनः कोरोना संक्रमण बढदै

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

22 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी