Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पाकिस्तानले भारतविरुद्ध अगस्त ५ लक्षित षड्यन्त्र बनाएको खुलासा

न्युजडेस्क न्युजडेस्क
१८ श्रावण २०७८, सोमबार
पाकिस्तानले भारतविरुद्ध अगस्त ५ लक्षित षड्यन्त्र बनाएको खुलासा
11
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

ग्लासगो । हिडन रुट्स नाम गरेको ट्विटर ह्यान्डलले यूरोपभरि भारत विरोधी प्रचार अभियानहरुको बारेमा खुलासा गरेको छ । पाकिस्तानी विदेश मन्त्रालय अन्र्तगतको रणनीति सञ्चार महाशाखाले भारतविरुद्धको विभिन्न भ्रमहरु फैलाएर प्रचार प्रसार गरिरहेको खुलासा भएको छ ।

अगस्त ५ लाई उत्पीडन दिवसको रुपमा मनाउने र यसका लागि विभिन्न योजनाहरु बनाइएको पाइएको हो । यस सन्दर्भमा पाकिस्तानको विदेश मन्त्रालयले विश्वभर रहेको आफ्ना मिसनहरुमा पठाइसकेको बताइएको छ ।

अभियानको उद्देश्य सबै आधुनिक डिजिटल मिडिया प्लेटफर्महरुको उपयोग गरेर भारतविरुद्ध अधिकतम प्रचार गरेर प्रभाव बनाउनको लागी रहेको बताइएको छ ।

पाकिस्तानले काश्मीरको घाटीको एक काल्पनिक घेराको आडमा भारत विरोधी (हिन्दू विरोधी र साम्प्रदायिक दुई राष्ट्र सिद्धान्त) अभियान पश्चिमी मुलुकहरुमा सञ्चालन गरेको हो । योम ए इस्तहलको कार्यान्वयन गर्न, र भारतविरुद्ध घृणा फैलायने अभियानको सबै कार्यहरुको समन्वय को लागि काश्मीरको लागि अन्तर्राष्ट्रिय गठबन्धन नामबाट एक छाता संगठन स्थापित गरीएको छ ।

पाकिस्तान प्रायोजित र समर्थित गैरसरकारी संगठनहरु, पैरवीकर्ताहरु, कूटनीतिज्ञहरु, ईयूका सांसदहरु, अमेरिकी कांग्रेसीहरु साथै पाकिस्तानी डायस्पोराका प्रतिनिधिहरुलाई भारतविरुद्ध घृणा फैलाउनका लागि परिचालन गरिएको पाइएको हो ।

भारतीय मिशनहरुमा अगस्त ५ मा अधिकतम संख्यामा मसाल जुलुस गर्ने र आन्दोलन गर्ने योजना बनाइएको खुलेको हो । यसका लागि सामाजिक सञ्जालमा नेटवर्कसमेत बनाइएको छ । एकै नामबाट टिवटर ह्यान्डल र फेसबुक पेज बनाएर इमेलसमेत खोलिएको र यही माध्यमबाट नेटवर्कमा जोड्ने काम भइरहेको पाइएको हो ।

माथि उल्लेखित निर्देशनहरु पहिले नै पाकिस्तानी विदेशी मिशनहरुलाई पठाइएको छ र अगस्त ५ मा ट्वीट गरिने नाराहरुको सूची पनि जारी गरिएको छ ।

करिब २० वटा नाराहरुको सूचीत ट्वीट् गर्नका लागि दुबै अंग्रेजी र रोमन भाषामा तयार पारिएका छन् । जसमा काश्मीरमा रक्तपात रोक्न विश्व अगाडि आओस् भन्नेजस्ता नाराहरु तयार पारिएका छन् ।

जुलाई २६ मा पीओकेमा विधान सभाको धांधली चुनावको एक दिनपछि नीलम उपत्यका शारदामा अर्धसैनिक बलद्वारा एक युवकको हत्या भएको थियो भने पीओके पुलिस जवानसहित २५ भन्दा बढी घाइते भएका थिए । पाकिस्तानले आफ्नै मुलुकभित्र यसरी उत्पीडन गरिरहेको समयमा भारतविरुद्ध घृणा फैलाउनका लागि अगस्त ५ लक्षित षड्यन्त्र बुनिरहेको पाइएको हो ।



यो पनि पढ्नुहोला !

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१८ श्रावण २०७८, सोमबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१८ श्रावण २०७८, सोमबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१८ श्रावण २०७८, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१८ श्रावण २०७८, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१८ श्रावण २०७८, सोमबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

१८ श्रावण २०७८, सोमबार
Next Post
चिनियाँ उपकरणका कारण एनटिसि सेवा अवरुद्ध हुदै

चिनियाँ उपकरणका कारण एनटिसि सेवा अवरुद्ध हुदै

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी