Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बिउबिजनमा आत्मनिर्भर बनाउन बीउ श्रोत केन्द्रको उदघाटन : अध्यक्ष अमिरिलाल

न्युजडेस्क न्युजडेस्क
१७ श्रावण २०७८, आईतवार
बिउबिजनमा आत्मनिर्भर बनाउन बीउ श्रोत केन्द्रको उदघाटन : अध्यक्ष अमिरिलाल
14
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा।

फेटा गाउँपालिकामा  बीउ श्रोत केन्द्रको उदघाटन भएको छ। बिउबिजनमा आत्मनिर्भर बनाउने उदेश्यले बीउ श्रोत केन्द्रको स्थापना गरिएको हो। उदघाटन कार्यक्रमका प्रमुख अतिथि गापा अध्यक्ष अमिरिलाल प्रशादले आफ्नो मन्तव्य राख्दै भने नेपालको मुख्य कृषि उत्पादनका लागि तराइ रहेको र नेपाल हाम्रो कृषिप्रधान देश भए पनि कृषकका लागि चाहिने आधारभुत कुराहरु नेपाल सरकारले पूरा गर्न नसकेको कारण हाम्रो पालिकाका कृषक निकै नै मारमा रहेकोले अब कृषक लाई गुणस्तरीय बिउबिजनको समस्या नहोस् भन्ने धारणाका साथ आत्मनिर्भर बनाउन बीउ श्रोत केन्द्रको स्थापना गरिएको बताए। हालको समयमा हेटौंडा आदिइत्यादी ठाउँ बाट बिउबिजन आयात गरे पनि भरपर्दो उत्पादन गर्न नसकेकोले हाम्रो पालिकाका कृषकले बिउबिजनमा गुणस्तरीयता तथा उचित समयमा उपलब्ध भएर बाली उत्पदनमा वृद्धि हुने जनाए। यस श्रोत केन्द्रका लागि चाहिने आवस्यक आधारभुत आवश्यकता पुरागर्ने अध्यक्ष अमिरिलालले प्रतिबद्धता जनाए।

त्यस्तै विशिष्ट अतिथि प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यन्वन ईकाई बाराका प्रमुख डाक्टर सुरेन्द्र प्रसाद यादवले शुभकामना दिने क्रममा कृषि क्रान्ति नै आर्थिक क्रान्तिको उपजको आधार भएकोले बीउ श्रोत केन्द्रको निर्माण गरिएको  जनकारी गराए। कृषि उत्पादनमा वृद्धि भएमा मात्र अार्थिक क्रान्ति बाट उधमशिलताको विकास हुने नीति अनुसार बीउ श्रोत केन्द्रको अवधारणा अगाडि बढाइएको डा. यादवले विश्वास व्यक्त गर्नु भयो। सहकारीको उद्देश्य अनुसार लगानी अधिक र जोखिम कम भएको हुनाले लक्ष्य पूरा गर्न सजिलो हुने प्रमुख डा. यादवले बताए। सहकारी बीउ श्रोत केन्द्रको साथ साथै किसान लाई पनि उत्पादनमा वृद्धि गर्न मद्दत पुग्ने भएकोले एक अर्का लाई हातेमालो गर्दै अगाडी बढ्न लाई सुझाव दिएका थिए।

बीउ श्रोत केन्द्रको निर्माण तीन वटा निकाय मिलेर भएको छ।३६ लाख ३२ हजारको त्रिपक्षिय अार्थिक लगानीमा तयार पारिएको हो। प्रधानमन्त्री अाधुनिकीकरण परियोजना कार्यन्वयन एकाई बारा बाट १५ लाख फेटा गाउपालीकाको तर्फबाट १५ लाख एवं छव लाख ३२ हजार नवीनतम कृषि सहकारी संस्था लिमिटेड फेटा १ त्रिवेणीको लागतमा भवन निर्माण गरिएको हो। बीउ श्रोत केन्द्रको उदघाटन एवं नवीनतम कृषि सहकारी संस्था लिम्टेडको सातौ सधारण सभाको संस्थाका अध्यक्ष उदय कुमार ठाकुरको सभापतित्वमा भएको थियो।

उक्त कार्यक्रममा पालिका उपाध्यक्ष कमरून खातुन, दिपक झा, वडा अध्यक्ष जयप्रकाश दास, कार्यपालिका सदस्य विराजमन साह, कृषि शाखाका संजय कुशवाहा, समाजसेवी, किसान तथा संचारकर्मीहरुको सहभागिता रहेको थियोे। कार्यक्रम  सञ्चालन टंकेश कुशवाह गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सचिव दिपेन्द्र साहले गरेका थिए।



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

१७ श्रावण २०७८, आईतवार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

१७ श्रावण २०७८, आईतवार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१७ श्रावण २०७८, आईतवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१७ श्रावण २०७८, आईतवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१७ श्रावण २०७८, आईतवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१७ श्रावण २०७८, आईतवार
Next Post
पाकिस्तानले भारतविरुद्ध अगस्त ५ लक्षित षड्यन्त्र बनाएको खुलासा

पाकिस्तानले भारतविरुद्ध अगस्त ५ लक्षित षड्यन्त्र बनाएको खुलासा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी