Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

ठाकुर पक्षका कार्यकारिणी सदस्य अकवाल अहमदले भने, ‘पार्टी विभाजनको माग हाम्रो थिएन

न्युजडेस्क न्युजडेस्क
१४ श्रावण २०७८, बिहीबार
ठाकुर पक्षका कार्यकारिणी सदस्य अकवाल अहमदले भने, ‘पार्टी विभाजनको माग हाम्रो थिएन
25
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य अकवाल अहमदले भने, ‘पार्टी विभाजनको माग हाम्रो थिएन, पुरानो कमिटीलाई आधिकारिकता दिने कि नयाँ कमिटीलाई आधिकारिकता दिने भन्ने विवाद थियो, आयोगले पुरानो कमिटीलाई मान्यता दिएपछि त्यो कमिटीको बैठकमा सबैलाई बोलाउनुपर्ने थियो तर बोलाइएन । यसको अर्थ उपेन्द्र यादवले विभाजन चाहेको कुरा प्रष्ट हुन्छ ।’
जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपनि महन्थ ठाकुर पक्षको कार्यकारिणीलाई के गर्ने भनि पार्टीमै अन्योल कायमै छ ।
जसपा कार्यकारिणी समितिको बैठक हिजोदेखि जारी रहेपनि यसबारे कुनै निर्णय भइसकेको छैन । नेताहरुका अनुसार जारी बैठकको माइन्युटमा अझै महन्थ ठाकुर पक्षको नाम राखिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार जसपा कार्यकारिणी समितिको माइन्युटमा ५१ जना सदस्यको नाम नै उल्लेख रहेको हो।

तर उनीहरुलाई बैठकमा भने बोलाइएको थिएन । आधिकारिकताका लागि उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका ३४ जनालाई मात्र बैठकमा बोलाइएको हो ।
निर्वाचन आयोगको आदेशमा उपेन्द्र यादवलाई आधिकारिकता दिएपनि ५१ सदस्यीय कार्यकारिणी समितिलाई मान्यता दिइएको छ । त्यो मान्यता दिएको कारण भोली कुनै कानुनी उल्झन नहोस् भनेर माइन्युटमा महन्थ ठाकुर पक्षका १६ र तटस्थ बसेका रेशम चौधरीको नाम पनि राखिएको बुझिएको छ ।

यता, महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य तथा सांसदहरुले अझै पनि जसपामा रहेको कारण यादवले बैठकमा बोलाउलान् कि भनेर मंगलबार प्रतिक्षामा बसेका थिए । तर यादवले नबोलाएपछि बल्ल उनीहरुले पनि आफ्नो पक्षको बैठक तीन बजेदेखि सुरु गरेका थिए ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१४ श्रावण २०७८, बिहीबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१४ श्रावण २०७८, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१४ श्रावण २०७८, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१४ श्रावण २०७८, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१४ श्रावण २०७८, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१४ श्रावण २०७८, बिहीबार
Next Post
एमसिसी सम्झौता नेपालको हितमा : नेपाल अमेरिका र भारत बिच सहकार्य हो

एमसिसी सम्झौता नेपालको हितमा : नेपाल अमेरिका र भारत बिच सहकार्य हो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

2 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी