Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बिहारमा कोसी नदीको तटबन्ध भत्किएपछि हजारौँ परिवार विस्थापित

न्युजडेस्क न्युजडेस्क
९ श्रावण २०७८, शनिबार
बिहारमा कोसी नदीको तटबन्ध भत्किएपछि हजारौँ परिवार विस्थापित
36
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी। भारतको बिहारस्थित सप्तकोसी नदीको तटबन्ध भत्किएपछि त्यहाँका हजारौँ नागरिकहरु विस्थापति भएका छन् ।

बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोसी नदीको तटबन्ध शुक्रबार बिहान भत्किएपछि सुपौल र मधुवनी जिल्लाका झण्डै २ हजार मानिस विस्थापित भएका छन् ।

सुपौल जिल्लाका डिएम महेन्द्र कुमारका अनुसार बाढीले दूधैला, दिघिया, बैला, सतोखर्ड लगायत गाउँ जलमग्‍न भएको छ । उनका अनुसार बाढीका कारण झन्डै २ हजार परिवार विस्थापित भएका छन् ।

विस्थापित परिवारहरु भारतीय राष्ट्रिय राजमार्ग९एनएच ५७० सहित अग्लो स्थानमा आश्रय लिइरहेका डिएमले जानकारी दिए । घटनापछि तत्काल तटबन्ध पुनर्निर्माणको कार्य थालिएको छ उनले भने उद्वारको काम पनि सुरु गरिएको बताइएको छ । भारतीय अधिकारीहरुका अनुसार उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी पुनर्निर्माणको काम भइरहेको छ ।

१३ वर्षअघि नेपालमा पनि भत्किएको थियो कोसीको तटबन्ध

कोसीको तटबन्ध १३ वर्षअघि नेपालमा पनि भत्किएको थियो । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्किएको थियो ।

त्यसबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानव वस्तीमा बाढी पसेको थियो । जसले गर्दा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए । २०६५ सालअघि कोशी पूर्वको बराहक्षेत्र क्षेत्रका थुप्रै परिवार कोशीबाट पीडित भएका छन् ।

नेपाल सरकारको तथ्यांक अनुसार २०२२ सालयता वराहक्षेत्र क्षेत्रका मात्र ३ हजार ९ सय परिवार बाढीबाट पीडित छन् । तथ्यांकअनुसार ८ हजार ६ सय बिघा खेतीयोग्य उर्वर भूमि कोसीले कटान गरेको छ ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

९ श्रावण २०७८, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

९ श्रावण २०७८, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

९ श्रावण २०७८, शनिबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

९ श्रावण २०७८, शनिबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

९ श्रावण २०७८, शनिबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

९ श्रावण २०७८, शनिबार
Next Post
कांग्रेसको वडा अधिवेशन स्थगित

कांग्रेसको वडा अधिवेशन स्थगित

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी