Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पाकिस्तानमा हिन्दुहरुलाई बलपुर्वक मुस्लिम धर्ममा रुपान्तरण

न्युजडेस्क न्युजडेस्क
९ श्रावण २०७८, शनिबार
पाकिस्तानी प्रधानमन्त्रीको विज्ञ टोलीमा २०० भन्दा बढी आईएमएफ र विश्व बैंक एजेन्ट भएको खुलासा
57
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । पाकिस्तानमा हिन्दु समुदायलाई बलपुर्वक धर्म परिवर्तन गराउने घटना वृद्धि भईरहेको छ । पाकिस्तानमा हिन्दु धर्मावलम्बिहरुलाई बलपुर्वक मुस्लिम धर्ममा रुपान्तरण गराउने क्रम बढीरहेको छ । पछिल्लो समयमा बन्दिन जिल्लाको मल्ती क्षेत्रमा मात्रै साठी जना सोझा हिन्दु समुदायका मानिसलाई बलपुर्वक धर्म परिवर्तन गराईएको घटनाले मानवअधिकारकर्मीहरु चकित भएकाेखबर भारतीय मिडियाले प्रसारण गरेका छन ।

सम्पन्न व्याक्तिहरुले विपन्न र सोझा हिन्दु समुदायका नोकरहरुलाई ऋण मुक्त गर्ने र स्वतन्त्रता सुनिश्चित गर्ने भन्दै धर्म परिवर्तन गरेको बताईएको छ । मल्ती नगरपालिका समितिका अध्यक्ष समेत रहेका अब्दुल रैफ नीजमानीले हिन्दुहरुलाई धर्म परिवर्तन गराईएको भिडियो नै सार्वजनिक गरेका छन् ।

उक्त भिडियो सार्वजनिक गर्दै रैफले अल्लामदुलिला, मेरो मार्गदर्शनमा आज साठी जना मानिसले मुस्लिम धर्म अबलम्बन गरे, उनीहरुका लागि प्रार्थना गर्नुहोस भनेर लेखेका थिए । मुस्लिम धर्मको बाहुल्यता रहेको पाकिस्तानमा बलपुर्वक धर्म परिवर्तन गराउने जस्ता धार्मिक अतिवादको गतिविधि हुने गरेको छ । स्रोत :जी न्युज



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

९ श्रावण २०७८, शनिबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

९ श्रावण २०७८, शनिबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

९ श्रावण २०७८, शनिबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

९ श्रावण २०७८, शनिबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

९ श्रावण २०७८, शनिबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

९ श्रावण २०७८, शनिबार
Next Post
बिहारमा कोसी नदीको तटबन्ध भत्किएपछि हजारौँ परिवार विस्थापित

बिहारमा कोसी नदीको तटबन्ध भत्किएपछि हजारौँ परिवार विस्थापित

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

1 month अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी