Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पुर्व प्र. म. डा. भटराईको कलैयाको भरत चौकमा पुतला दहन

न्युजडेस्क न्युजडेस्क
८ श्रावण २०७८, शुक्रबार
पुर्व प्र. म. डा. भटराईको कलैयाको भरत चौकमा पुतला दहन
42
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा।

पुर्व प्र.म. डा. बाबुराम भट्टराईले ट्वीटरमा हिन्दु बिरोधि, हिन्दु धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गरेकोमा देशैभरी चौक चौकमा भटराईको पुतला दहन भईरहेको छ। भटराईले आफु हिन्दु भएर पनि हिन्दुहरुको धार्मिक आस्था माथि ठेस पुग्ने अभिव्यक्तिले उहाको शैक्षिकता माथि पनि प्रश्न उठ्न थालेको समेत सर्वसाधारण औल्याई रहेका छन्।

सोहि अनुसार नेपाल विश्व हिन्दु महासंघ द्वारा बारा जिल्लाको कलैया स्थित भरत चौकमा चर्को नाराबाजी गर्दै विरोध स्वरूप  डा. भट्टराईको पुतला दहन गरिएको छ। महासंघ बाराका कलैया उपमहानगरपालिका -२३का इकाई अध्यक्ष ई. सुरेन्द्र शर्माको अध्यक्षता तथा पर्सा जिल्ला उपाध्यक्ष सन्दीप साहको प्रमुख आतिथ्यतामा सम्पन्न विरोध कार्यक्रममा आएका युवाहरूको जमातले, “भारु राम मुर्दाबाद, हिन्दु एकता जिन्दाबाद”… “हामी सम्पूर्ण हिन्दुवादीहरु के भन्छौं , बाबुराम भट्टराई लाई ठोक भन्छौं”… “गल्ली-गल्लीमा हल्ला होस् त बाबुराम कृश्चियनहरुको दल्ला होस्”… उपरोक्त नाराबाजी गर्दै महासंघका आक्रोशित युवाहरूले एका बिहानी विरोध प्रदर्शन गरेका थिए।

 हिन्दु धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्ने पुर्व प्र.म. डा. भट्टराई लाई कार्यवाही नगरेर नेपालमा बस्ने हामी तीन करोड नेपालहरु मध्ये ८४ प्रतिशत हिन्दु तथा ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति माथि ठुलो सांघातिक प्रहार भएर देशमा संकट निम्त्याउन सक्ने खतरा रहेको पनि संघले पुतला दहन गरि सरकार लाइ सचेत समेत गराई रहेका छन्।

उक्त विरोध प्रदर्शन कार्यक्रममा महासंघका वरिष्ठ सल्लाहकार बिनोद ठाकुर , राजकिशोर दास, सिकेन्द्र प्रसाद कुशवाहा, सचिव सागर गुप्ता, सदस्यहरु बाला ठाकुर लोहार, रुपेश कुशवाहा, बृजकिशोर पटेल, राजकिशोर दास, छोटेलाल प्रसाद, शिव कुमार गुप्ता, रबिन्द्र कुशुवाहा, नागेन्द्र पटेल, रमेश प्रसाद साह, जङ्गिलाल साह कानु, ललन राम, प्रमोद साह, उमेश साह कानु, राम प्रसाद साह कानु, बिनय पटेल, शिवशंकर साह कानु, सुरेन्द्र पटेल, दिनेश सिंह, धिरज साह, नन्दकिशोर लगायतका आक्रोशित युवाहरूको बृहत उपस्थिति रहेको थियो।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

८ श्रावण २०७८, शुक्रबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

८ श्रावण २०७८, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

८ श्रावण २०७८, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

८ श्रावण २०७८, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

८ श्रावण २०७८, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

८ श्रावण २०७८, शुक्रबार
Next Post
अभियानका संयोजक यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन

अभियानका संयोजक यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 day अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

1 week अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

1 week अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी