Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

लेखापाल , अधिकृत र जनप्रतिनिधिको मिलोमत्तोमा सिरहाका स्थानीय तहमा व्यापक भ्रष्टाचार

Sima Post Sima Post
३ श्रावण २०७८, आईतवार
लेखापाल , अधिकृत र जनप्रतिनिधिको मिलोमत्तोमा सिरहाका स्थानीय तहमा व्यापक भ्रष्टाचार
82
SHARES
256
VIEWS
Share on FacebookShare on Twitter

संजय विश्वकर्मा लहान , असार । लामो समयको स्थानीय तहको निर्वाचन पश्चात् जनप्रतिनिधि आउँदा जनताले राखेको अपेक्षा खोलाको पानी जस्तै बगेको छ ।

पद, सत्ता र पैसाको मोह जनप्रतिनिधि र कर्मचारीमा व्यापकरुपमा रहेको बिश्लेशकहरु बताउँछन् । पारिवारिक सु:ख प्राप्तिका लागि उनिहरु आम नागरिक / जनतालाई बिर्सेर भ्रष्टाचारमा लिप्त भएको स्रोतको बुझाई छ । जनप्रतिनिधिको कार्यकाल समाप्त हुन अब केही महिना मात्र बाकी छ , ` सम्पत्ति आर्जन गर्न उनिहरु कागजी मिलान गरी बिधिबत रुपमा भ्रष्टाचार गर्न लागिपरेको जिल्लाका स्थानीयहरु बताउँछन ।, जनप्रतिनिधि र उच्च अहोदाका कर्मचारीहरुको स्वार्थ पुर्तीमा उनिहरुको केही नजिकको मान्छे र केही पार्टीका कार्यकर्ता , सहयोगी गुण्डा समेतले सहयोग गर्ने गरेको बुझिएको छ ।

कतिपय स्थानमा असार मसान्तको अन्तिममा उनिहरु गुण्डा समेत परिचालन गरी योजनाको काम अघि बढाएको रहस्य खुलेको छ । सिरहाका अधिकान्स स्थानीय तहको बिल / भरपाई सत्य तथ्य रुपमा छानबिन गरेमा लेखा, अधिकृत , मेयर/ अध्यक्ष लगायत सरोकार राख्ने सम्बन्धित सबै अवस्य फ्सने स्रोतको दाबी छ । अधिकान्स स्थानीय तहले कामै नगरी फर्जी बिल भरपाई पेश गरेर रकम निकासा गरेको एक जना युवा मनोज यादवले बताए । भौतिक पुर्वाधार र लक्षित वर्गको कार्यहरुमा आसेपासे लाई समिति बनाई कार्य गर्ने गरेको छ, भने `जिल्लाका अधिकान्स स्थानीय तहले ईन्धन , खाजा , खाना , लगायत विविध खर्चमा व्यापक रुपमा रकम दुरुपयोग गरेको छ, उनले सुनाए ।, उपभोक्ता समिती वा ठेकेदारले गरेको कार्यको बिल भरपाई जनता माझ सार्वजनिक गरेमा मात्र पार्दशिता हुने जिल्लाबासीको माग छ ।

बिल भरपाई लुकाउने प्रवृत्तिले आम नागरिकको सूचनाको हक खोसिएको छ , ` पत्रकार प्रदीप सिंहले बताए ।, कार्यालयमा सूचनाको हक माग्न जादा बिल भरपाईको फोटोकपी दिदैन , उनले सुनाए । भ्रष्टाचार गर्ने माध्यम भनेको मुख्य रुपमा बिल भरपाई नै हो तर बिल भरपाई हेर्न नदिनु के यो मिलोमतोमा गरिएको भ्रष्टाचार भएन् ?, हरेक स्थानीय तहले गरेको कार्य सम्पादनको यदी अख्तियारले निष्पक्ष छानबिन गरेमा सबै फस्ने स्रोतको दाबी छ ।

नाम नखोल्ने शर्तमा जिल्लाका दर्जनौ स्थानीयले भने- नेपालका प्रहरी , प्रशासन सबै भ्रष्टाचार हुन् र विश्वले यो कुरो प्रमाणीत गरिसकेको छ , `अख्तियरको बिश्वास लाग्थ्यो, तर अख्तियार पनि पैसामा भ्रष्टाचारी संग बिक्दो रहेछ भन्ने जनताद्वारा व्यापक रुपमा आवाज आईरहेको छ ।

पारदर्शिताका लागि स्थानीय तहले गरेको कामको लेखाजोखा गर्न जिल्ला प्रशासन कार्यालय सिरहा , कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहा , महालेखा परिक्षकको कार्यालय सिरहा , अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास लगायतका सम्बन्धित सरोकारवाला लगायतका टोलीहरु स्थलगत रुपमा अनुगमनमा गई सो टोलिद्वारा जनातामाझ निष्पक्ष सार्वजनिक गर्नुपर्ने जिल्लाबासीको माग छ ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

३ श्रावण २०७८, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

३ श्रावण २०७८, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

३ श्रावण २०७८, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

३ श्रावण २०७८, आईतवार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

३ श्रावण २०७८, आईतवार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

३ श्रावण २०७८, आईतवार
Next Post
कोभिडः कोरोना भाइरस उत्पत्तिबारे छानबिनमा अझ सघाउन चीनलाई डब्ल्यूएचओ प्रमुखको आग्रह, वुहान प्रयोगशालाबारे जानकारी माग

कोभिडः कोरोना भाइरस उत्पत्तिबारे छानबिनमा अझ सघाउन चीनलाई डब्ल्यूएचओ प्रमुखको आग्रह, वुहान प्रयोगशालाबारे जानकारी माग

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी