Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पदमोदय राष्ट्रिय दैनिकको विमोचन न्यायधिस द्धारा

न्युजडेस्क न्युजडेस्क
३१ असार २०७८, बिहीबार
पदमोदय राष्ट्रिय दैनिकको विमोचन न्यायधिस द्धारा
48
SHARES
149
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा।

बाराको कलैयामा आज पदमोदय राष्ट्रिय दैनिकको विमोचन न्यायधिस द्धारा गरिएको छ। करण राज होटेलमा बुधवार एक कार्यक्रमको आयोजना गरि जिल्ला अदालत एक नम्वर ईजलासका न्याधिस खिलानाथ रेग्मीले विमोचन गरेका हुन। पत्रिकाको विमोचन गर्दै रेग्मीले अवाज विहिनको अवाज बन्नुपर्ने सुझाएका थिए। पत्रकारिताको मर्यादा राख्न सत्यतथ्य छानविन गरि समाचार सम्पेशन गर्नुपर्ने बताए।

समाजमा बढिरहेको बिभिन्न अनैतिक गतिबिधि बारेमा नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य सुभाष साहले खोजमुलक पत्रकारीता आजको आवश्यकता भएको बताए । प्रविधिको विकास भए सँगै सुचनाको सम्प्रेशन गर्नु अघि समाचार लेख्ने नियमको पालना गरि आफ्नो समाजको सहि र सफल संचार ग्रिह बन्छ भने आशा तथा विश्वासका साथ् मंगलमय शुभकामना दिएका थिए।

विमोचन कार्यक्रममा नेपाल पत्रकार महासँघमा निर्वाचित केन्द्रिय सदस्य साहलाई न्याधिस रेग्मीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । नागरिक समाजका अध्यक्ष उमेश लाल दासले सञ्चारगृह सञ्चालन गर्नु ठुलो कुरो होईन कि यसलाई सत्यतथ्यको साथ निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा पत्रिकाको प्रकाशक अजय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्यायधिस खिलराज रेग्मी, विशिष्ट अतिथि नेपाल पत्रकार महासँघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, नागरिक समाजका अध्यक्ष उमेशलाल दास, ईजलास अधिकृत रमेश यादव, वरिष्ठ पत्रकार सत्यपक्राश श्रेष्ठ, रमेश सुवेदी लगायत सञ्चारकर्मी संजिव मिश्र, रमेश साह, राजेश कुशवाहा, कृष्ण सिग्देल, श्रवन साह,सागर विश्वकर्मा, प्रभु यादव, सतोष यादव रमानन्द यादप लगायतको सहभागिता रहेको थियो ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

३१ असार २०७८, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

३१ असार २०७८, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

३१ असार २०७८, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

३१ असार २०७८, बिहीबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

३१ असार २०७८, बिहीबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

३१ असार २०७८, बिहीबार
Next Post
परवानीपुर बजारमा अनेरास्ववियुका विद्यार्थी नेताले प्रधानन्यायाधीश चोलेन्द्रको पुतला जलाए

परवानीपुर बजारमा अनेरास्ववियुका विद्यार्थी नेताले प्रधानन्यायाधीश चोलेन्द्रको पुतला जलाए

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी