Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

टुनटुन ठेकदारले पप्पु कन्सट्रकसनलाई पनि जिते

Sima Post Sima Post
२९ असार २०७८, मंगलवार
टुनटुन ठेकदारले पप्पु कन्सट्रकसनलाई पनि जिते
55
SHARES
171
VIEWS
Share on FacebookShare on Twitter

फाल्गुन देखि पिच गर्न भनेर तयार पारेर राखेको जयपुर–निमचौक स्थित कच्ची सडक ।

  • लिजेन ओरग्यान

लहान, २९ असार । निर्माण कामका लागिदेशभरी जसरी पप्पु कन्सट्रक्सनले नकारात्मक रुपमै भए पनि जसरी नाम कमाएको छ, ठिक त्यसरी नै स्थानीयस्तरमा टुनटुन ठेकदारले नाम कमाउने भरमग्दुर कोसिस गरीरहेको पाइएको छ ।
सिरहाको जिरोमाइल–बरियारपट्टी सडक खण्ड अन्तर्गत निमचौकदेखि गोठचौक सम्म मुश्किलले तीन किलोमिटर सडक पिच गर्ने ठेकदारी पाएको लहानका टुनटुन ठेकदार (टुनटुन साह)ले त्यहाँ महिनौदेखि गरीरहेको ल्याङ्गल्याङ्गे रबैयाका कारण स्थानीयहरु दिक्दार भइसकेका छन् । टुनटुन ठेकदारले आफ्नो निर्माण कम्पनीको नाम विकास निर्माण राखेको भएपनि रबैया भने ठिक एक सय अस्सी डिग्री (ठिक उल्टो) रहेको स्थानीयहरु बताउँछन्, किनकी व्यवहार चाँही विकास निर्माण हुन नसकोस् भन्ने खालको देखिएको छ ।

photo 2

निमचौक स्थित सुखिपुर पुग्न ५ किलोमिटर बाँकी लेखिएको माइलस्टोन ।

यदि व्यवहार निर्माण कम्पनीको नाम जस्तै भएको भए २०७७ मंसीर–पुष देखि थालेको काम २०७८ असार मसान्तसम्म आइपुग्दा अलपत्र पर्ने थिएन र त्यो सडक खण्ड पिच भएर स्थानीयहरु दंग हुन्थे । दिक्दार स्थानीयहरुले “फेरी चक्का जाम गर्नुपर्ला” भन्दै पिरोलीरहेको हुदैनथ्यो ।
सकड विभागसंग सम्झौता गरी काम सुरु गरेको करिब ७ महिना भन्दा बढी समय बिते पनि पिच किन नभएको भनी दुई हप्ता अघि यो पंक्तिकारले स्थानीयसंग सोध्दा उनीहरुले असार मसान्त भित्र काम सम्पन्न भइसक्ने आफुहरुले थाहा पाएको बताएका थिए । आज फेरी त्यहाँ पुग्दा पिच नभएको देखेपछि पुनः स्थानीयसंग कुराकानी गर्दा टुनटुन ठेकदार बेपत्ता भएको बताएका थिए ।
स्थानीय रामकुमार यादव भन्छन्–“पिच समयमै होस् भनेर हामीले यहाँ तीन चार चोटी चक्काजाम गरीसक्यौ तर टुनटुन त ठेकदार होइन ठकदार रहेछ । पिच गर्नका लागि राखेको कामदार बस्ने ठाउँको सामान र खाएको पैसा समेत होटलमा नतिरेर बेपत्ता छ टुनटुन ठेकदार ।”
“खत्तम रहेछ टुनटुनमा ठेकदार ।” अर्का स्थानीय रामानन्द चौधरी भन्छन््–“डिएसपीले समेत उसलाई गाली गरेर टाइममै काम गर्न दबाब दिए पनि उसले काम गर्ने मनसाय देखाएन, कति ठाउँमा उसलाई कुटेको पनि रहेछ, समयमा काम नगरेर।”
सात महिना भन्दा पहिले देखि काम सुरु गरेर आर्थिक वर्षको मसान्तसम्म सम्पन्न नगरेर टुनटुन ठेकदारले पप्पु कन्सट्रकसनलाई पनि जित्न खोजेको देखिन्छ । यस कामको बारेमा सडक विभाग र धनगढीमाई नगरपालिका समेतले समयमै काम सम्पन्न गराउन ध्यान दिन जरुरी देखिन्छ ।



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

२९ असार २०७८, मंगलवार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

२९ असार २०७८, मंगलवार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२९ असार २०७८, मंगलवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२९ असार २०७८, मंगलवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२९ असार २०७८, मंगलवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२९ असार २०७८, मंगलवार
Next Post
खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी