Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

स्थलगत निरिक्षण पछि बोल्दै मुख्यमन्त्री शाहीले भने संघीय सरकारसँग सीमाको विषयमा कुरा गर्छु

न्युजडेस्क न्युजडेस्क
२७ असार २०७८, आईतवार
स्थलगत निरिक्षण पछि बोल्दै मुख्यमन्त्री शाहीले भने संघीय सरकारसँग सीमाको विषयमा कुरा  गर्छु
28
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

हुम्ला । चीनसँग जोडिएको सिमाना लिमी लाप्चा क्षेत्रको ललुङजोङमा नेपाली भूभागमा कब्जा गरी चीनले एकतर्फी रुपमा भवन निर्माण गरेर नेपाली भूमि अतिक्रमण गरेको विवाद बाहिर आएको १० महिनापछि कर्णाली प्रदेश सरकारले विवादित सीमास्थलको स्थलगत निरीक्षण गरेको छ ।

शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सत्ता साझेदार दल नेपाली कांग्रेस कर्णाली प्रदेश सभाका संसदीय दलका नेता जीवनबहादुर शाही र प्रदेश सभा सांसद बिमला केसीलाई लिएर नाम्खा गाउँपालिका ६ लिमीको लाप्चास्थित ललुङजोङ र नाम्खा गाउँपालिका ५ हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन गरेका हुन् । 

तत्कालीन कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस केन्द्रीय सदस्य शाही नेतृत्वको टोलीले गत असोजमा ललुङजोङ, हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन गरी चीनले नेपाली भूमि मिचेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको थियो ।
  
प्रदेश सरकारले ढिलै भए पनि औपचारिक रुपमा उत्तरी क्षेत्रको वस्तुस्थितिबारे स्थलगत निरीक्षण गरेर प्रदेश भित्रको भूमिको रक्षार्थ पहल शुरु गरेको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता शाहीले बताए । 

नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको जनाउँदै उनले अविलम्व वास्तविक विवरण सार्वजनिक गरेर कुटनितिक तबरल समस्या समाधानका लागि गत असोजमै संघीय र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको बताए । 

शनिबार उक्त क्षेत्रको स्थलगत निरिक्षण पछि बोल्दै मुख्यमन्त्री शाहीले संघीय सरकारसँग सीमाको विषयमा कुरा गर्ने र ललुङजोङ, हिल्सा र किटमा क्षेत्रमा दुई देशबीचको सीमा विवादको कुरो भएकाले संघीय सरकारमार्फत छलफलको विषय बनाइनु आवश्यक रहेको बताए । 

गत कार्तिक २२ गते विवादित सीमास्थलको स्थलतगत निरीक्षण गर्न हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडाबाट लडेर सामान्य घाइते भएपछि विवादित सीमा स्थलको निरीक्षण नै नगरी फर्किएको थिए । 

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई लिएर पुनः सीमास्थलको निरीक्षण गर्न शुक्रबार बेलुका कैलाश हेलीको हेलिकप्टरमा सिमकोट पुगेका हुन् ।  

मुख्यमन्त्री शाहीको टोलीले लाप्चामा रहेको १२ नम्बर सीमा स्तम्भ, हिल्सामा रहेको ९(१), ८(१), ७(१), ६(१), ५(१) र ५(२) नम्बर सीमा स्तम्भको समेत निरीक्षण गरेको छ ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२७ असार २०७८, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२७ असार २०७८, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२७ असार २०७८, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२७ असार २०७८, आईतवार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२७ असार २०७८, आईतवार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२७ असार २०७८, आईतवार
Next Post
चिनियाँ ह्याकरद्वारा नेपाल टेलिकममाथि साइबर अट्याक

चिनियाँ ह्याकरद्वारा नेपाल टेलिकममाथि साइबर अट्याक

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी