Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहाको विभिन्न स्थान बाट लागु औषध सहित चार जना लाई पक्राउ

Sima Post Sima Post
२५ असार २०७८, शुक्रबार
सिरहाको विभिन्न स्थान बाट लागु औषध सहित चार जना लाई पक्राउ
68
SHARES
211
VIEWS
Share on FacebookShare on Twitter

फिरोज शेख लहान २०७८ असार २५ – 
सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थान बाट लागु औषध सहित चार जना लाई पक्राउ गर्न सफल भएका छन्। ईलाका प्रहरी कार्यलय लहान र ईलाका प्रहरी कार्यलय धनगढिबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुचनाको आधारमा जिल्ला सिरहा धनगढिमाई न.पा. ११ नैनपुर स्थित पवन महतोको घरमा खानतलासी गर्दा घर भित्र लुकाई छिपाई राखेको अबैध लागु औषध SPAMO नामक ६०० ट्यावलेट र गाजाँ अन्दाजी ६ किलो ५०० ग्राम बरामद भएकोमा निज पवन महतोको श्रीमती निला महतोलाई नियन्त्रणमा लिइ थप अनुशन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

त्यस्तै प्रदेश -२ प्रहरी कार्यालय जनकपुर बाट खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय गोलबजार सिरहा बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार न.पा.६ गुम्बाचौक स्थित सोहि ठाउँ बस्ने राकेश  कुमार लामालाई २०० मि.लि. ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

यसैबीच प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्ला सिरहा भगवानपुर गाउँपालिका ४ बलान खोला स्थित जिल्ला सिरहा सखुवान्नकारकट्टि गाउँपालिका ४ खयरबोना टोल बस्ने सुनिल गिरीलाई संका लागी चेकजाँच गर्दा उनको साथबाट नोरफीन १४  एम्पुल, फेनारगन १४ एम्पुल, डाईजि ल्याब १४ एम्पुल गरी जम्मा ४२ एम्पुल लागु औषध बरामद भएकोमा गिरिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रदेश – २ प्रहरी कार्यालय जनकपुर बाट खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार न.पा.६ स्थित AB मल नजिक रोड छेउमा जिल्ला सप्तरी बलान बिहुल गाउँपालिका घर भई सिरहा धनगढीमाई न.पा. १० वस्ने वर्ष २५ को प्रविण शार्मालाई संका लागी चेकजाँच गर्दा निट्राभेट ट्याब्लेट १०० पिस बरामद भएको हुँदा शर्मा लाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२५ असार २०७८, शुक्रबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२५ असार २०७८, शुक्रबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२५ असार २०७८, शुक्रबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२५ असार २०७८, शुक्रबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२५ असार २०७८, शुक्रबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२५ असार २०७८, शुक्रबार
Next Post
प्रजातान्त्रिक पद्धति लाइ समेत कुठाराघात गरेकोले अधिबेशन पनि हुन नदिने : रौनियार

प्रजातान्त्रिक पद्धति लाइ समेत कुठाराघात गरेकोले अधिबेशन पनि हुन नदिने : रौनियार

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी