Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रदेशका डिआइजीलाई समेत मिलाउने भन्दै गिरोहसँग पैसा लिएको पुष्टि

न्युजडेस्क न्युजडेस्क
२२ असार २०७८, मंगलवार
प्रदेशका डिआइजीलाई समेत मिलाउने भन्दै गिरोहसँग पैसा लिएको पुष्टि
35
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । भारतमा चिनियाँ स्याउ तस्करी घटनामा प्रदेश प्रहरी कार्यालय विराटनगरकै संलग्नता खुलेको छ । प्रदेश कार्यालयमा सूचना संकलनमा खटिएका सइ किरण मोक्तानको समेत त्यसमा संलग्नता पुष्टि भएको हो । उनले तत्कालिन प्रदेशका डिआइजी ईश्वरबाबु कार्कीलाई समेत मिलाउने भन्दै गिरोहसँग पैसा लिएको पुष्टि भएको छ । मोक्तानलाई हालै कारबाही गरिएको छ ।

सुनसरीको सीमा नाकाबाट लकडाउनको समयमा तीन ट्रक चिनियाँ स्याउ सेटिङमा तस्करी भएर गएको थियो । जसमा नेपाल प्रहरीका चार र शसस्त्र प्रहरीका चार गरि आठ जना प्रहरीको सलग्नता पुष्टि भएपछि उनीहरुमाथि विभागीय कारबाहीमा गरिएको छ ।

२९ जेठ राती तस्करी गरेर भारत लगिएको स्याउ ३० जेठ विहान ३ बजे भारत विहार राज्यको सुपौल जिल्ला अन्र्तगतको विरपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बरामद गरेको थियो । तीन ट्रक ( एक हजार तीन सय ५० कार्टुन चिनियाँ स्याउ नियन्त्रणमा लिएपछि लकडाउनमा प्रहरीले नै तस्करी गराउने गरेको खुलेको थियो । त्यसपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी दुवै निकायले अलगअलग छानविन समिति गठन गरेर छानविन गरेका थिए ।

प्रदेश १ प्रहरी एसएसपी राजेन्द्र चौधरी र शसस्त्र प्रहरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा अलगअलग छानबीन समितीको प्रतिबेदन अनुसार तस्करीमा संलग्न रहेको पुष्टी भएपछि सुनसरी श्रीपुरजब्दी प्रहरी चौकीका असई टेकबहादुर कार्की, हवल्दार विरेन्द्रकुमार यादव, हरिपुर चौकीका असई भुपराज पोखरेल र प्रदेश १ प्रहरी कार्यालय विशेष अनुसन्धान समुहका सइ किरण मोक्तान विभागीय कारबाहीमा परेका छन् । छानविनका क्रममा निलम्बन गरिएका भण्टाबारी प्रहरी चौकीका सई र कोशीकटान प्रहरी चौकीका असई आसनारायण माझीको भने संलग्नता नदेखिएको बताइएको छ । दृष्टि साप्ताहिकमा खबर छ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२२ असार २०७८, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२२ असार २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२२ असार २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२२ असार २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२२ असार २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२२ असार २०७८, मंगलवार
Next Post
बाढीका कारण भाँसिएको सिराहा-धनुषा कमला पुल निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्ने

बाढीका कारण भाँसिएको सिराहा-धनुषा कमला पुल निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्ने

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी