Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रेमिकालाई सुत्केरी हालतमा छोडी प्रेमी फरार

Sima Post Sima Post
२१ असार २०७८, सोमबार
प्रेमिकालाई सुत्केरी हालतमा छोडी प्रेमी फरार
10
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

मनोज बनैता 

सिराहा । सिराहाको लाहानमा एक युवकले आफ्नो प्रेमिकालाई सुत्केरी हालतमा छोडेर फरार भएको छ । प्रेमिकाले बच्चा जन्म दिएको खबर पाए लगत्तै प्रेमी फरार भएका हुन । 

लाहान नगरपालिका वडा नं. २४ बस्ने नारायण रायको छोरा वर्ष २२ को धिरज रायले त्यहीँ बस्ने नैना देवी महतोलाई सुत्केरी अवस्थामा छोडेर फरार भएका छन । २ वर्षको लामो प्रेम सम्बन्ध पश्चात् अषाढ १२ गते बालिकालाई जन्म दिएको नैना देवी बच्चा बोकी न्यायको खोजीमा यताउता भौतारिरहेकी छिन । बच्चाको जन्म पछि प्रेमी धिरज रायले उनलाई अस्विकार गरेपछि  पीडित नैना महतोले ईलाका प्रहरी कार्यालय (क) लाहानमा विपक्षी झिकाई आवस्यक कार्यवाही गरि पाँउ भनी निवेदन दिएकी छिन । 

को हुन नैना देवी महतो ? 

सिराहाको लाहान नगरपालिका वडा न. २४ मा जन्मेकी नैना देवी महतो हलखोरी महतोको जेठी छोरी हुन । नैनाको बुवा आर्थिक संघर्ष गर्दै उनको बिहे आज देखि करिब १० वर्ष अगाडि सिराहाका सखुवानन्कारकट्टी गाउँपालिका वडा न. २ बस्ने बुहारी देव कुमार महतो संग गरेका थिए । माईत झैं घरको आर्थिक अवस्था पनि दयनीय भएको हुनाले पति-पत्नीको आपसी सहमतिमा पति वैदेशिक रोजगारीको लागि खाँडी मुलुक जाने निधो गरे । वैदेशिक रोजगारीको प्रक्रिया र रकमको जोहो गर्दागर्दै २ वर्ष बित्यो । पति-पत्नी बिच  पहिलो सन्तान पाएर मात्र कतै जाने आपसी समझदारी भयो । अर्को वर्ष नैनाले प्रथम सन्तानको रुपमा छोरी पाईन । पतिले जोहो गरेको रकम म्यानपावरलाई बुझाएर भिसा मगाए । पारिवारिक समृद्धिको सपना बोकी पति बुहारी देव महतो विदेश उडे यता नैना आफ्नो नवजात शिशुको पालनपोषणमा लागिन । समय बित्दै गयो, पतिको प्रगतिको खबर सुनी नैना अत्यन्तै खुशी हुन्थिन । ईमो द्वारा पति-पत्नीको दिनहुुँजसो कुरा हुन्थ्यो । पत्नीको ईच्छा केहि दिन माईतमा गएर बस्ने थियो जसमा पतिले समेत मन्जुरी दियो । माईतमा बसाइँको दौरान नैनाले आफ्नै १ छिमेकी युवक धिरज रायलाई भेटिन । राय नैना भन्दा उमेरमा कान्छो थियो । दुवैले एकअर्काको मोवाईल नम्बर लिए । धिरज र नैनाको फोन सम्पर्कमा माया पिरतीको कुरा हुन थाल्यो । केहि समय नबित्दै दुवैजना बिच शारीरिक सम्बन्ध हुन पुग्यो । धिरजले नैनालाई जुनसुकै हालतमा अपनाउने कसम खाने गर्थे । लामो शारीरिक सम्बन्धका कारण नैना गर्भवती बन्न पुगीन । धिरजले खबर सुनेपछि नैनालाई केहि फिकिर नगरी बच्चाको जन्म दिन भने । उनले बच्चा जन्मे लगत्तै विहे गर्ने आश्वासन दिए । अषाढ १२ गते नैनाको कोखबाट दोश्रो छोरीको जन्म भयो तर दुर्भाग्य धिरजले आफ्नो वाचा कसम तोडदै फरार भए । उनले नैना र उनको बच्चालाई स्विकार्न ईनकार गरे । उता बिदेशमा रहेको नैनाको पतिले समेत वास्तविकता बुझे र आफुले जुनसुकै हालतमा उनी संग सम्बन्ध नराख्ने फैसला लिए । यसरी नैना र उनको दुई सन्तानको बिचल्ली भएको छ । डिएम खबर बाट



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२१ असार २०७८, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२१ असार २०७८, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२१ असार २०७८, सोमबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२१ असार २०७८, सोमबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२१ असार २०७८, सोमबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२१ असार २०७८, सोमबार
Next Post
सबै भन्दा चिनियाँ खोप आउदै एक खोपको मूल्य १४/१७ डालर

सबै भन्दा चिनियाँ खोप आउदै एक खोपको मूल्य १४/१७ डालर

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी