। सिरहाको बरियारपट्टीमा शुक्रबार प्रतिबद्धि लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो बस्तु सहित एक जनालाई  पक्राउ गरेको छ।


बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ हाँस फार्म स्थित बरियारपट्टी सशस्त्र प्रहरी बल नेपाल(बि.ओ.पो) सय नरेश यादव र ईलाका प्रहरी कार्यालय बरियारपट्टी प्र. ना . नि भिम सिंह राजपुतको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा भारत जिल्ला मधुवनि विहार पञ्चातको कारमय उत्रि ग्राम तेनुवाहि ९ बस्ने  वर्ष अन्दाजी २३ को कैलास कुमार गुप्तालाई पक्राउ गरेको हो । 
निज व्यक्तिको साथ बाट  सेतो पलास्टि सहित  १९ ग्राम  ब्राउन सुगर,रुपैया १५ हजार र मोबाइल १ थान सहित पक्राउ गरेका हो ।
निजलाई आबश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा  पठाइएको शस्त्र  प्रहरी बलको अधिकृतले जनाएको छ।

सम्वन्धित समाचार :