काठमाडौं । मुस्लिम समुदाय माथि व्यवहार,शिक्षा ,धार्मिक आजादी लगायत विश्व जगत मा हुदै आयको व्यवहार लाई लच्छित गरी आज हामी छल फल गर्दै छौ जनता समाजवादी पार्टी,नेपाल लुम्बिनी प्रदेश को प्रवक्ता अकरम पठान ज्यू संग ,पठान ज्यू ले संबतदाता लाई चीन मा मुस्लिम समुदाय सदियों देखी बसों बास गर्दै आएको छन वहा हरु लाई उईगर मुस्लिम भन्छन ,उइगर मुस्लिम समुदाय माथि चीन सरकार ले विगत केही वर्ष हरु मा १० लाख भन्दा बढ़ी उइगर मुस्लिम हरु लाई जबर्दस्ती हिरासतमा राख्हे को छ।उइगर मुस्लिम लाई जबर्दस्ती श्रम को रुपमा प्रयोग भै रहेका छन र महिला लाई जबर्दस्ती बांझीकरन गरिएको छ, साथै यौन दुर्व्यवहार गरेको आरोप पनि छ ।धार्मिक आजादी पनि छैन चीन मा ।
त्यसको ठीक विपरीत भारत र नेपाल मा मुस्लिम समुदाय लाई धार्मिक आजादी ,स्वतंत्र बसोबास गर्ने अधिकार , शिक्षा लगायत सुविधा हरु नेपाल र भारत देश मा मुस्लिम समुदाय ले ली रहेको छन ।विश्व मा सबै भन्दा बढ़ी अत्यचार भने कम्युनिस्ट शासक चीन मा मुस्लिम समुदाय को माथि भयको विश्व अनुसंधान मा छ र कम्युनिस्ट शासक मुस्लिम समुदाय को लागि खतरा भयको जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश को प्रवक्ता अकरम पठान ज्यू ले भन्नु भयो।