Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कोभिड नियन्त्रण, शिक्षा, स्वास्थ लाइ प्राथमिकता आगामी आर्थिक वर्षमा सराहनीय बजेट प्रस्तुत

न्युजडेस्क न्युजडेस्क
१२ असार २०७८, शनिबार
कोभिड नियन्त्रण, शिक्षा, स्वास्थ लाइ प्राथमिकता आगामी आर्थिक वर्षमा सराहनीय बजेट प्रस्तुत
57
SHARES
178
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा ।

सुवर्ण गापामा हरेक क्षेत्रमा विकास भएको, आगामी आर्थिक वर्षमा सराहनीय बजेट प्रस्तुत तथा सातौ गाँउ सभा सम्पन्न भएको छ। बाराको सुवर्ण गाउँपालिकाको गाउँ सभामा गत वर्षका आर्थिक कारोबार तथा यस वर्षको बजेट बारे प्रस्तुतिकारण गरिएको थियो। आउदो आर्थिक वर्ष ०७८/०७९ को बजेट अनुसार ३७ करोड १ लाख १५ हजारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो।

उक्त कार्यक्रम गापा अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षता तथा सुवर्ण गाँउपालिकाको प्राङ्गणमा आयोजित सातौ गाँउ सभालाई नेपाली कांग्रेसका केन्द्रिय सद्स्य रामअयोध्या यादवले पानसमा दिपप्रजोलित गरि उदघाटन गरेका थिए। गाँउ सभा बाट आर्थिक बर्ष ०७८/०७९ को लागि ३७ करोड १ लाख १५ हजारको अनुमानित बजेट उपप्रमुख बबिता यादवले प्रस्तुत गरिएका थिइन।

गाँउपालिका अध्यक्ष यादवले अगामी बजेट कोभिड नियन्त्रण, शिक्षा, स्वास्थ, कृषि तथा पुर्वाधार निर्माण कार्य प्राथमिकता रहेको बताउनु भएको थियो। सातौ गाँउ सभामा प्रदेश सभासद बच्चा यादव, सुवर्ण गाँउपालिका कार्यालयको प्रमुख प्रशासकिय अधिकृत नबिन श्रीवास्तव, रामानन्द यादव, लगायत सम्पूर्ण कर्मचारीहरु, सम्पूर्ण वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीको सहभागिता रहेको थियो।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१२ असार २०७८, शनिबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१२ असार २०७८, शनिबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१२ असार २०७८, शनिबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१२ असार २०७८, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१२ असार २०७८, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१२ असार २०७८, शनिबार
Next Post
चीनियाँ कम्पनी सीआरसीसीको लापर्वाहीले सिन्धुपाल्चोक घटणा भयो

चीनियाँ कम्पनी सीआरसीसीको लापर्वाहीले सिन्धुपाल्चोक घटणा भयो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी