Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बलात्कार गरेको आरोपमा एग्रो ट्रेडर्स(राइस मिल)का संचालक महेश साह पक्राउ

Sima Post Sima Post
१२ असार २०७८, शनिबार
बलात्कार गरेको आरोपमा  एग्रो ट्रेडर्स(राइस मिल)का संचालक महेश साह पक्राउ
116
SHARES
363
VIEWS
Share on FacebookShare on Twitter

बलात्कार गरेको आरोपमा सिरहाका व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको गोलबजारका व्यापारी महेश साह(कोकबा)लाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरी कारबाही अघि बढाइएको सिरहा प्रहरी प्रमुख एसपी हिरा पाण्डेले जानकारी दिए।

धनगढीमाई नगरपालिका–९ को कौशल एग्रो ट्रेडर्स(राइस मिल)का संचालक महेश साहलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालले बताए। उनीविरुद्ध बिहीबार इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी मुद्दा दर्ता भएको डीएसपी दाहालले बताए।  

पीडित महिलाको जाहेरीपछि आरोपित साहलाई बिहीबार नै पक्राउ गरिएको थियो। अबेर पक्राउ गरिएकोले आज म्याद थपका लागि अदालत पुर्‍याइएको थियो।

महेश साहले गोलबजार र धनगढीमाई नगरपालिकामा राइस मिल संचालन गर्दै आएका छन्। सामान्य परिवारका उनी छोटो समयमा धनाढ्य बनेका हुन्।

उनले धनगढीमाईमा संचालन गरेको राईल मिल करिब ४० करोडको लागतमा संचालनमा आएको उनी निकटहरु बताउँछन्।  

उनलाई पक्राउ नगर्न सिरहा प्रहरीलाई नेता, सांसद, मन्त्रीदेखि व्यापारीसम्मको दबाब बढाएको छ। आरोपित पक्षले पीडितलाई दबाब, प्रभावमा पारेर बयान फेर्न समेत दबाब बढाएको पीडित परिवार पक्षले बताए।

‘दबाबभन्दा पनि कानून अनुसार चल्ने हो’, एसपी पाण्डेले भने,‘पीडितको जाहेरी दर्ता भइसेको छ। सम्मानित अदालतबाट अनुसन्धानका लागि म्याद थप भएको छ।’ दोषीलाई कानून अनुसार ‘कारबाहीको दायरामा ल्याउँछौं,’ उनले भने,‘हामीले अपराधको प्रकृति अनुसार कानूनी कारबाही अघि बढाउने हो। उनको पेसा, पहुँच हेरेर होइन।’नागरिक न्युज बाट सभार



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१२ असार २०७८, शनिबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१२ असार २०७८, शनिबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१२ असार २०७८, शनिबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१२ असार २०७८, शनिबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

१२ असार २०७८, शनिबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

१२ असार २०७८, शनिबार
Next Post
प्रदेश २ सरकार गठनमा मनोमानी भएको भन्दै मुद्दा

प्रदेश २ सरकार गठनमा मनोमानी भएको भन्दै मुद्दा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

24 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी