Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

ढुवानी व्यवसायीद्धारा हेलम्बु गाउँपालिकालाई ४ लाख ११ हजार सहयोग

न्युजडेस्क न्युजडेस्क
११ असार २०७८, शुक्रबार
ढुवानी व्यवसायीद्धारा हेलम्बु गाउँपालिकालाई ४ लाख ११ हजार सहयोग
80
SHARES
251
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज ११ असार : ढुवानी व्यवसायी महासंघ नेपालले बाढी पहिरो पीडित हेलम्बु गाउँपालिकालाई ४ लाख रुपैयाँ भन्दा बढी राहत रकम सहयोग गरेको छ । गाउँपालिकाको विपत व्यवस्थापन कोषमा जम्मा हुने गरि राहत रकम हस्तान्तरण गरिएको महासंघका केन्द्रीय अध्यक्ष विश्वनाथ खनालले जनाए । महासंघको टोलीले शुक्रबार हेलम्बुमै पुगेर गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई चार लाख एघार हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेको अध्यक्ष खनालले बताए । ‘महासंघको पहल तथा समन्वयमा आफ्ना स्थानीय संस्थाबाट संकलित राहत रकम हस्तान्तरण गरिएको हो,’ खनालले भने, ‘हामीले हस्तान्तरण गरेको रकम वास्तविक पीडितले मात्र उपभोग गर्नेछन् भन्ने अपेक्षा राखेका छौँ ।’
नेपाल सरकारबाट प्रकृत्ति विपत्ती पीडित जनतालाई छिटो भन्दा छिटो समुचित राहत तथा आवासको व्यवस्थापनको लागि महासंघले अपिल पनि गरेको छ । मनसुनको सुरुवातसँगै असार १ गते त्यस क्षेत्रमा गएको बाढी पहिरोको कारण व्यापक मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा ढुवानी महासंघले दुख समेत गरेको छ । ढुवानी व्यवसायी महासंघ ढुवानी क्षेत्रमा रहेर आम नागरिकको दैनिकीमा प्रयोग हुने अत्यवाश्यक औषधी, खाद्यान्न, अक्सीजन सिलिन्डर, निर्माण सामाग्री लगायत राज्यबाट अनुमति प्राप्त वस्तुहरु ढुवानी गर्ने देशैभरिका ट्रान्सपोर्टहरुको छाता संघठन हो ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

११ असार २०७८, शुक्रबार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

११ असार २०७८, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

११ असार २०७८, शुक्रबार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

११ असार २०७८, शुक्रबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

११ असार २०७८, शुक्रबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

११ असार २०७८, शुक्रबार
Next Post
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जमा आन्तरिक विवाद छताछुल्ल ,अधिकांश सदस्यहरु संघका अध्यक्ष पन्तको विपक्षमा

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जमा आन्तरिक विवाद छताछुल्ल ,अधिकांश सदस्यहरु संघका अध्यक्ष पन्तको विपक्षमा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी