Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कल्याणपुरमा बोक्सी भन्दै महिलाको कुटपिट प्रहरी मौन

Sima Post Sima Post
१० असार २०७८, बिहीबार
कल्याणपुरमा बोक्सी भन्दै महिलाको कुटपिट  प्रहरी मौन
64
SHARES
200
VIEWS
Share on FacebookShare on Twitter

लहान। दिनेश्वर गुप्ता । महिलालाई कुटपिट गरी बेहोस पर्दा मिर्चैया प्रहरीले ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरेपनि आरोपितहरु खुला चुनौती दिँदै पीडितलाई धम्कीयाउँदै छन् । सिरहाको कल्याणपुर ६ की वविता साहलाई छिमेकीले जेठ २९ गते निर्घात कुटपिट गरेका छन् । कुटपिट गर्ने विनोद महासेठ, पुनम महासेठ, धिरेन्द्र महासेठ, अनिल महासेठ, भुटी भनिने मालती महतोमाथी पीडितका पति सुजितकुमार साहले ज्यान मार्ने उद्योग अन्तरगतको ईलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दर्ता गराएका छन् । प्रहरीले धिरेन्द्र महासेठलाई पक्राउ गरी कारवाही अघि बढाएको छ भने बाँकी आरोपित खुला चुनौती दिइरहेको पीडितपक्षले जानकारी दिए ।

No description available.

पीडित वविता साहले ‘यस अघि बोक्सी भन्दै कुटपिट गरेका थिए ।’ ‘लागुऔषध घरमा फालेर छोराहरुलाई सफाउँने प्रयास गरेको थियो ।’ ‘तर, लागुऔषधवारे प्रहरीलाई आफै जानकरी गराउँदा उनीहरुको चक्रव्युहबाट बाचे ।’ ‘पटक पटक फसाउँने र कुटपिट गर्दै आएका छन् ।’ ‘कल्याणपुर पोष्टका प्रहरीलाई आर्थिक प्रलोभनमा हो की के हो ? सधैं उनीहरु उन्मुक्ती पाउँदै आएको छ । ’ ‘हामीलाई गाउँमा बस्ने नदिने धम्की दिँदै आएको छ ।’ पीडित साहले बताइन् ।

आरोपितलाई पक्राउ गर्न गाउँ जान्छन् । तर, दूई जना प्रहरी मेरो घर आएर फर्किनु हुन्छ । अपराधी लुकेको ठाउँमा नगएको पीडितकी पति सुजित साहले बताए । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी हिराबहादुर पाण्डेले ‘एक जनालाई पक्राउ गरिसकेको छु ।’ ‘बाँकीलाई पक्राउ गर्न प्रहरी खटाईसकेको छ ।’‘ यो घटनाको अनुसन्धान जारी छ ।’ ‘चाडै बाँकी आरोपितलाई नियन्त्रणमा लिने’ ‘तर, घटनाको आरोपित सतप्रतिशत पक्राउ पर्छ भने छैन ।’ उनले बताए ।

घटना जग्गा विवादबाट शुरु भएर बोक्सीको आरोप लगाउँदै पीडित साहलाई पटक पटक कुटपिट गर्दैै आएको छ । यस अघि २०७७ फागुन २५ गते बोक्सीको आरोपमा वविता साहलाई कुटपिट गरेको थियो । उनका तीन छोरालाई समेत कुटपिट आएको छ भने बोक्सीको आरोप सम्बन्धी समेत मुद्दा चलिरहेको छ ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१० असार २०७८, बिहीबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१० असार २०७८, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१० असार २०७८, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१० असार २०७८, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१० असार २०७८, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१० असार २०७८, बिहीबार
Next Post
सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी

सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 day अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

1 week अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

1 week अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी