Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सार्वजनिक पोखरीमा एनजीओकर्मीको कब्जा जग्गा खिचोला छोडाई घर भत्काउन सर्वोच्चको आदेश

न्युजडेस्क न्युजडेस्क
९ असार २०७८, बुधबार
सार्वजनिक पोखरीमा एनजीओकर्मीको कब्जा जग्गा खिचोला छोडाई घर भत्काउन सर्वोच्चको आदेश
207
SHARES
647
VIEWS
Share on FacebookShare on Twitter

भाग – २

वीरगन्ज,९ असार /

पर्साको कालिकामाई गाउपालिका वडा नम्बर २ गदियानी टोल स्थित सार्वजनिक पोखरी कब्जागरी एउटा पक्की घर ठड्याइएको छ । सो घरमा एउटै परिवारका ९ जना ९काका, भतिज, दाजु भाई० बाट संचालित ब्रिलिएण्ट युवा कल्बको बोर्ड झुण्डीएको छ । हालको कालिकामाई गाउपालिका वडा नम्बर २ साबिक भेडिहारी गाविसको वडा नम्बर ९ गदीयानी टोलको किता नम्बर ११३ को जग्गा १ दशक देखी एनजीओकर्मीहरु कब्जा गरि राखेका छन ।
पोखरीको स्वरुप नै परिवर्तन हुने गरि पक्की घर निर्माण गरि क्यक्तिगत प्रयोजनमा राखिएको उजुरीको अधारमा पूर्नावेदन हुदै सर्वोच्च अदालतले घर भत्काई पोखरीको जग्गा अतिक्रमण मुक्त गराउन आदेश गरेको छ । २०७६ साल कार्तिक ५ गते नयायाधिष धनबहादुर कार्कीको इजलासले प्रतिवादीहरु छठु साह तेली ,शिवशंकर साह तेली ,ओमप्रकाश साह तेली, शम्भु साह तेली , खेमराज साह तेली , बीरेन्द्र साह तेली, नगनरायण साह तेली, तथा ब्रिलिएण्ट युवा कल्बको नाममा सार्वजनिक पोखरको जग्गा खिचोला छोडाई घर भत्काई चलन आदेश गरेको हो । प्रतिवादी ब्रिलिएण्ट युवा कल्बका पदाधीकारी तथा कर्मचारी हुन र एउटै परिवारका सदस्य पनि हुन ।
सोही आदेश अनुसार कालिकामाई गाउपालिकाले घर भत्काई सार्वजनिक पोखरी कायम गर्न प्रयास गर्दा विपक्षीहरु प्रतिवादमा उत्रिने गरेको वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताउनु भयो । कल्ब समाजिक जागरण र उत्थानकोलागि हुन्छ , तर यहा एउटा परिवारले आफ्नो उत्थानको काम मात्र गरेको चौरसिया बताउछन् । सर्वोच्चको फैसला कार्यन्यवन नगर्नेपनि समाजिक मान्छे हुन्छ त रु उनले प्रशन गरे । कल्बको आडमा अतिक्रमित पोखरीको जग्गा खाली गराउन जादा जबर्रजस्तीमा उत्रिनेहरुले त्यसको रिस पोख्दै गाउपालिका विरुद्ध भ्रामक प्रचार गरिरहेको चौरसियाले गुनासो गरे ।
बिलिएण्ट युवा कल्बले जग्गा कब्जामात्रै होईन आयआर्जनको लागि आएको गरिबी निवारण कोषको लाखौ रकम समेत हिनामिना गरेकोले छानबीनका लागि आफुहरुले पहलकदमी गरेको चौरसियाले बताए । चौरसियाका अनुसार सबैठवामा चिसयान केन्द्र निर्माण तथा लहावरथकरीमा पावरोटी उद्योग निर्माणकोलागि गरिबी निवारण कोषले पठाएको रकममा व्यापक भ्रष्टाचार भएको छ । स्थानियले नियमनकारी निकायले त्यसको छानबीन गर्न मांग समेत गरेका छन । समाजिक संस्थाको नाममा एउटै परिवारको समुहगत भ्रष्टाचार रोक्न स्थानियले गुहार गरिरहेका छन ।



यो पनि पढ्नुहोला !

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

९ असार २०७८, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

९ असार २०७८, बुधबार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

९ असार २०७८, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

९ असार २०७८, बुधबार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

९ असार २०७८, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

९ असार २०७८, बुधबार
Next Post

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी