Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कालिकामाई गाँउपालिकामा एनजिओकर्मी बिरोध गर्दैछन -तिवारी

न्युजडेस्क न्युजडेस्क
६ असार २०७८, आईतवार
कालिकामाई गाँउपालिकामा एनजिओकर्मी बिरोध गर्दैछन -तिवारी
44
SHARES
139
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज,६ असार
कालिकामाई गाँउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पवन तिवारीले कालिकामाई गाँउपालिकामा गैर सरकारी संघ संस्था (एनजिओ )को ६०÷४० को भागबन्डा रोकिएपछि उनीहरुको आक्रोशित भएर अहिले गाँउपालिकालाई बदनाम गर्न दुश प्रयासमा जुटेकोे बताएका छन ।
उनले गाँउपालिका भित्र ठगी रोक्न आफुहरुले प्रयास गरेपछि गैर सरकारी संघ संस्थाको गोरख धन्दा रोक्न गाँउपालिकामा गैर सरकारी संघ संस्थाबाट हालसम्म कुनै कार्य सम्पादन नगराएको बताए ।
दुई बर्ष अगाडी गाँउपालिकाको वडा नम्बर २ गदीयानी स्थित ब्रिलिएन्ट युवा क्लबले कसैलाई थाहा नैदिई तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव संग ६०÷४० को बाडफाड गर्ने शर्तमा ६ लाखको जनचेतना कार्यक्रमको सम्झौता गोप्य रुपमा गरेका थिए ।
सो कुरा यादवको सरुवा भएपछि बाहिर आउँदा जनप्रतिनिधिले बिशेष सभा गरी रद गरी सो रकम बैकल्पिक उर्जा तर्फ खर्च गरीएपछि गैर सरकारी संघ संस्थाकर्मीहरुमा खैलाबैला मचेको थियो । ब्रिलिएन्ट युवा क्लब ,कालिकाटाईम्स अनलाईन र कालिकाटाईम्स दैनिकका निर्देशक (एकै परिवारका काका भतिजा ) भएकाले उनीहरुको प्रयासमा गाँउपालिकाले ब्रिलिएन्ट युवा क्लबलाई कार्यक्रम दिन रोेक लगाएदेखि उनीहरु अआफनो संचारमँध्यम प्रयोग गरी गाँउपालिकालाई बदनाम गर्न लागेका छन ।
सार्वजनिक जगामा भएको हिलोको फोटो छापि पक्की सडकलाई ओझेलमा पार्ने प्रयास गरीरहेका छन । गाँउपालिकाका वडाहरुमा पाच प्रतिशत पनि कच्ची बाटो नरहेको अवस्थामा उनीहरु हिलाम्मे सडकबाट वडाबासीलाई समस्या जस्ता समाचार लेखेर पालिकाको बदनाम गर्न जुटेको स्थानीयले गुनासो गरेका छन ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

६ असार २०७८, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

६ असार २०७८, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

६ असार २०७८, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

६ असार २०७८, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

६ असार २०७८, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

६ असार २०७८, आईतवार
Next Post
सार्वजनिक पोखरीमा एनजीओकर्मीको कब्जा जग्गा खिचोला छोडाई घर भत्काउन सर्वोच्चको आदेश

सार्वजनिक पोखरीमा एनजीओकर्मीको कब्जा जग्गा खिचोला छोडाई घर भत्काउन सर्वोच्चको आदेश

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी