Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कालिकामाई गाँउपालिकामा विकाशले गति लियो ,जनता खुसी छन, एनजिओ कर्मी रिसाएर केहि हुदैन-तिवारी

न्युजडेस्क न्युजडेस्क
६ असार २०७८, आईतवार
कालिकामाई गाँउपालिकामा विकाशले गति लियो ,जनता खुसी छन, एनजिओ कर्मी रिसाएर केहि हुदैन-तिवारी
103
SHARES
321
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ६ असार /आन्तरिक श्रोत न्युन भएपनि कालिकामाई गाउंपालिकामा विकाश कार्यले गति लिएको छ । शनिवार पालिकाका विभिन्न वडामा संचारकर्मीहरुको टोलीले स्थलगत अनुगमन गर्दा विकाश निर्माणका योजना धमाधम अगाडी बढेको तथा अधिकांश योजना सम्पन भइसकेको देखिएको छ ।
गाउंपालिका भित्रका वडाहरुमा मुख्यतः प्रमुख तथा सहायक सडक ढलान, आवश्यक्ता अनुसार नाला निर्माण, विधालय पुरर्वाधार, सामुदायिक भवन निर्माण , पैराणिक कालिकामाई र भवानी मन्दीरको संरक्षण, कृषककोलागि बोरि¨ जडान , स्प्रे टंकी वितरण , दुध उत्पादन बृद्धी तथा स्वरोजगारको लागि पाडी, बाख्रा वितरण लगायतका योजना सम्पन भएका छन । त्यसतै पालिका भवन निर्माण , प्रत्येक वडामा पार्टी पैलेस हेर्ने लायक र लाभकारी अन्य दजनौ योजना उदाहरणियरुपमा अगाडी बढेका छन । तर गाउपालिका भित्र कै केहि व्यक्ति जो गैरसरकारी संस्थाको लेउदेउ कार्यक्रम गरि आयआर्जन गर्छन उनीहरु अहिले पालिकालाई एकहरो रुपमा बदनाम गर्न पेशा अंगालेको पालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पवन तिवारीले बताउनु भयो ।
जनताले भएको विकाशको अनुभूती गरिरहेको बेला गैर नाफा मुलक उदेश्यले संचालन हुने एनजिओको कारोबार गरि राम्रो आमदनी आर्जन गरेका र कालिकामाई गाउपालिकामा त्यस्तो नहुने हुदा उनीहरु रिसाएर बदनाम गर्न कार्यमा जुटेको तिवारीले बताए । पालिका अन्तर्गतको वडा नम्बर ५ मा तिन दिन अगाडी उनीहरु गएर कता हिलो छ ,भनेर खोज्नु परेको र नपाएपछि बाटो नभई दशै मेला लागने सार्वजनिक जग्गाको फोटो राखि भ्रम फैलाउन समाजिक संजालमा फोटो राखेको प्रति वडावासी आक्रोशित भएको स्थानिय बागड राउतले बताउनु भयो ।
कुरा दुई वर्ष अगाडीको हो , कालिकामाई गाउपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत संन्देश यादवलाई प्रभावमा पारि गोप्यरुपले कालिकामाई गाउपालिका २ गदीयानी स्थित ब्रिलियन्ट युवा कल्बले स्कुलका वालवालिकालाई जनचेतना कार्यक्रम गर्न ६ लाखको सम्झौता गरिसकेको थियो । त्यसपछि केहि दिन नवित्दै यादवको सरुवा भयो र गोप्य सम्झौताको पोल खुल्यो । ६०÷४० को भागबण्डामा तय भएको सम्झौता विशेष सभागरि जनप्रतिनिधीले रदगरि सो रकम वैकल्पिक उर्जा प्रवर्धनमा खर्चगरे त्यस यता ब्रिलिएण्टका कल्बका संचालकहरु समाजिक संजाल तथा आफैले संचालन गरेको मिडियाबाट गाउपािलकाबारे भ्रम फैलाउन सकृय रहेको वडा अध्यक्ष तिवारीले बताए । अहिले प्राप्त समाचार अनुसार हाल सन्देश यादव प्रशासकिय अधिकृत रहेको सखुवा प्रसौनी गाउपालिकामा फेरी १० लाख भन्दा बढीको योजना सम्झौता गरिएको छ ।
कल्ब संचालकहरुले पत्रिका र एउटा आनलाईन पनि संचालन गरेका छन । त्यसमा कामनदिने पालिकाको नियतसव भ्रामक समाचार तथा ६०÷४० को काम गर्नेको अनावश्यक प्रचार हुने गरेको कालिकामाई गाउपालिका वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताए ।
मुख्य पेशा कल्बबाट आमदनी गर्ने व्यक्तिहरु अहिले आक्रोशित भएर बदनाम गर्दा पनि कुनै फरक नपर्ने वडा नम्बर ५का अध्यक्ष तिवारी बताए । उनले भर्ने मंदिरको गजुरमा चराले दिशा गर्दा मन्दीर भित्रको भगवान मन्दीर छोडी जादैन्न , तस्र्थ आलोचना बाट हामी कुनै हालतमा विचिलीत हुदैनौ’ । जसले आफनो प्रतिनिधी छान्यो ती जनताको लागि विकाश निर्माण गरेको दाबी गर्दै उनले जनता खुस छन अरु रिर्सार केहि फरक नपर्ने बताए ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

६ असार २०७८, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

६ असार २०७८, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

६ असार २०७८, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

६ असार २०७८, आईतवार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

६ असार २०७८, आईतवार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

६ असार २०७८, आईतवार
Next Post
कालिकामाई गाँउपालिकामा एनजिओकर्मी बिरोध गर्दैछन -तिवारी

कालिकामाई गाँउपालिकामा एनजिओकर्मी बिरोध गर्दैछन -तिवारी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी