Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीनै कानुनको धज्जी उडाउदै

Sima Post Sima Post
४ असार २०७८, शुक्रबार
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीनै कानुनको धज्जी  उडाउदै
103
SHARES
323
VIEWS
Share on FacebookShare on Twitter

 लहान । सिराहामा जारी लकडाउनका कारण मालपोत को सेवा ठप्प भएको बेला नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री मा. लिलानाथ श्रेष्ठले गोप्यरुपमा जग्गा पास गराएको खुलेको छ । मन्त्री श्रेष्ठले लकडाउनको धज्जी उडाउदै जग्गा नामसारी गराएको सूचना प्राप्त भएको हो ।  

मालपोत कार्यालय लाहानले गोप्य रुपमा जग्गा पास गर्दै गरेको खबर पश्चात् नेपाल लेखापढी कानुन ब्यवसाय एसोसिएसनले सर्वसाधारणको समेत जग्गा पास गराउन विहिवार एक डेलिगेशन पठाएका थिए । तर लकडाउनको बहाना बनाउदै मालपोत अधिकृत दिपेन्द्र चौधरीले अहिले जग्गा पास गर्नु गराउनु कानुन विपरित भएको बताएका थिए । 

मन्त्री श्रेष्ठको जग्गा पास किन र कसरी भएको प्रश्नको उत्तर दिदै अधिकृत चौधरीले भने ‘मन्त्री ज्युको श्रीमतीको नाममा जग्गा पास भएको हो । सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलको सिफारिस भएको कारण जग्गा नामसारी गर्न हामी बाध्य भयौं । स्थानीय प्रशासनको आदेश त हामीले मान्नै पर्यो ।’

मन्त्री श्रेष्ठले उक्त जग्गा सिडियोलाई आदेश दिई मालपोत खोल्न लगाएर आफ्नो पत्नीको नाममा पास गराएको मालपोतकै एक श्रोतले बताए । करोडौं ऋण लिई जग्गा बेचेका र किनेका सर्वसाधारण भने लकडाउन अन्त्यको प्रतीक्षामा छ्न । आर्थिक मारमा रहेका स्थानीय मानसिक दवाव झेल्नुपर्ने अवस्था रहेको छ । आखिर ‘सानालाई ऐन र ठुलालाई चैन’ कहिले सम्म? कानुन मन्त्रीले नै कानुन मिचेपछि देशको भविष्य के होला? गम्भीर प्रश्न उठेको छ ।

डिएम खबर बाट



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

४ असार २०७८, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

४ असार २०७८, शुक्रबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

४ असार २०७८, शुक्रबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

४ असार २०७८, शुक्रबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

४ असार २०७८, शुक्रबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

४ असार २०७८, शुक्रबार
Next Post
जनता समाजवादी पार्टीको विवाद कुटाकुट र सांघातिक आक्रमण

जनता समाजवादी पार्टीको विवाद कुटाकुट र सांघातिक आक्रमण

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी