Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चेत खुलेन भने हामी बैलेट बाट बिकेट ढाल्ने कुरा राख्दै सचेत गरे युवाहरु

न्युजडेस्क न्युजडेस्क
२९ जेष्ठ २०७८, शनिबार
चेत खुलेन भने हामी बैलेट बाट बिकेट ढाल्ने कुरा राख्दै सचेत गरे युवाहरु
16
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

अनिल वर्मा बीरगंज, पर्सा-

सरकारहरू लाइ पाठ सिकाउदै स्थानीय युवाद्वारा खाना बितरण गरि सरकार लाइ सचेतना मुलक पठ सिकाएका छन्। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा स्थानिय युवाहरुले लागेका छन्। बिरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीका सक्रिय युवा समुह तथा सानो पाइला द्वारा आज पनि १४औ दिन ज्यालादारी/मजदुरी र कोठा भाडामा बसेका गरिब अति बिपन्न परिवार लाइ जेष्ठ १५ देखि २८ गते १४ दिन सम्म २६६२ पैकेट खाना वितरण गरिएको छ।

बढ्दै गएको निशेधाज्ञाका कारण गरिब र अति बिपन्न परिवार लाइ समस्या देखे पछी स्थानीय युवाहरू खाना बितरण कार्य सुरू गरेका थिए। निकम्मा सरकार लाइ जनताको कुनै मोह नरहेकोले आफ्नो निजि स्वार्थमा सत्ताको खेल खेल्नमा मात्र व्यस्त रहेको आरोप लगाउदै उक्त कदम चालेर मानवताको पाठ सिकाउने प्रयास गरेका छन्।

कोभिडको मारमा परेका लाइ खादान सामग्री घरमै पुगि बितरण गरिएको स्थानीय अनिल ओझाले जनाएका हुन्। १४औ २१५ पैकेट खाना बितरण गरिएको युवा ओझाले बताउनु भयो । ओझाको अनुसार यस कार्यमा स्थानीय युवा प्रमोद मण्डल, अनिल महतो, सुरेन्द्र साह, नवल किशोर साह लगायतका युवा समुहले सहयोग गर्ने गरेका छन्। अगामी दिनमा पनि यस्तै कठपुताली सरकारको भर नपरी सेवाको कार्यमा जुटिराख्ने स्थानीय युवाहरूले बताएका छन।

स्थानीय युवाहरूको अनुसार सिकाइको प्रक्रिया मानवको जीवन भरी चलिरहेको हुन्छ, सोही अनुरुप सरकार र आफुलाइ प्रधानमन्त्री बुझ्ने हाम्रा समाजमाका केही यक्ष वंशका राजा रावणहरुको दुर्बल बुद्धिमा मानवता बादको विजारोपन स्वरुप यस्ता मानवबादी समाजिक कार्यमा अग्रसर भएका छन्।

युवाहरुले हरेक सरकारको बारेमा कमि कमजोरीको बारेमा औल्याउदै भनी गरेका छन् कि यस्तै गति बिधि रही रह्यो भने आउने १० वर्षमा घर-घरमा रहेका नेताहरुले आफै आफ्नै समाजमा काटमार गरि ग्रिह युद्धको निकै ठुलो दुर्घटना नेपाल सरकार लाइ निम्त्याउनु पर्छ भने सचेत पनि गरेका छन्। साथै यदि सरकार लाई तैपनि चेत खुलेन भने हामी बैलेट बाट वहाहरुको बिकेट ढाल्ने कुरा राख्दै सचेत गरेका छन्।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२९ जेष्ठ २०७८, शनिबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२९ जेष्ठ २०७८, शनिबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२९ जेष्ठ २०७८, शनिबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२९ जेष्ठ २०७८, शनिबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२९ जेष्ठ २०७८, शनिबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२९ जेष्ठ २०७८, शनिबार
Next Post
बरियारपट्टीमा सातदिने भुजिया तालिम सुरु

बरियारपट्टीमा सातदिने भुजिया तालिम सुरु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

1 day अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी