Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

संख्या बढ्दै जाँदा आगामी दिनमा मुस्लिम समुदायले नेपालमा शक्ति प्रदर्शन गर्न

न्युजडेस्क न्युजडेस्क
१८ जेष्ठ २०७८, मंगलवार
संख्या बढ्दै जाँदा आगामी दिनमा मुस्लिम समुदायले नेपालमा शक्ति प्रदर्शन गर्न
26
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा पछिल्लो समय विदेशी मुस्लिमहरुको संख्यामा तीव्र वृद्धि भएको छ । अफगानिस्तान, पाकिस्तान, म्यानमारलगायतका मुलुकहरुमा मुस्लिमहरुले नै मुस्लिम समुदायमाथि आक्रमण गर्ने, यातना दिने तथा नरसंहार मच्चाउनेजस्ता गतिविधिहरु गर्न थालेपछि शरणार्थीको रुपमा नेपाल आउने क्रम बढेको छ ।

नेपालमा हुने विभिन्‍न धार्मिक कार्यक्रमहरुमा सहभागी हुन आउने विदेशि मुस्लिम धर्म गुरुहरुबाट सबभर्जन गर्न सक्ने एक प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा अनुसार हिन्दु धर्मको बाहुल्यता रहेको सुदूरपश्‍चिम प्रदेशमा मुस्लिम समुदायको पनि संख्या र मदरसा, मस्जिदको संख्या पनि वृद्धि भएको छ ।

यसरी यो संख्या बढ्दै जाँदा आगामी दिनमा मुस्लिम समुदायले शक्ति प्रदर्शन गर्नसक्ने र सबै धर्मको हित भएन भने धार्मिक युद्ध हुन सक्ने चेतावनी दिइएको छ । वर्तमान अवस्थामा मुस्लिम समुदायले आफ्नो मस्जिद मदरासाहरुमा बालबालिका लगायत मुस्लिम समुदायलाई विदेशी मुस्लिम नागरीकबाट प्रशिक्षण गराउँदैसमेत पाइएको छ ।

तराईका जिल्लाहरुमा मुस्लिम समुदायले आफ्नो बर्चस्व कायम गर्न मस्जिद-मदरासामा धेरै भन्दा धेरै बालबालिकालाई शिक्षा दिई मुस्लिम धर्मको प्रचार प्रसार गरी धर्मालम्बीहरुको संख्या बढाउन सक्ने देखिएको छ । नेपालको संविधान २०७२ अनुसार नेपाल धर्म निरिपेक्ष देशको रुपमा आफूलाई स्थापित गरि रहेको र नेपालको कुल जनसंख्या मध्ये अधिकांस जनसंख्याहरु हिन्दु धर्म मान्ने रहेको साथै मुस्लिम, क्रिश्‍चियन र अन्य धर्मले पनि आफ्नो स्थान बनाएको हुँदा धार्मिक द्वन्द्व निम्तिने खतरा रहेको जनाइएको छ।

हिन्दु समुदायको बाहुल्यता रहेको यस प्रदेशमा धार्मिक सदभाव कायम रहेको भए पनि दलित तथा थारु समुदायमा अन्ध विश्‍वासको प्रभाव परी धर्म परिवर्तन गरिरहेका छन् । भविष्यमा धर्म परिवर्तनले सुरक्षा चुनौति उत्पन्‍न हुने कुरालाई मध्यनजर गरी आवश्यक खबर संकलन गर्नु पर्ने देखिएकोसमेत जनाइएको छ ।

विश्‍व इतिहास हेर्ने हो भने पनि जति ठूला आक्रमणहरु भएका छन्, ती सबै आतकंकारी हमलाहरुमा मुस्लिम समुदायसँग सम्बन्ध भएका आतकंकारी समूहहरुको नाम जोडिएको पाइन्छ । आतंककारी समूहहरुले विभिन्न आतकंकारी गतिविधिहरु सञ्‍चालन गर्न नेपाली भूमिको प्रयोग गरेको देखिन्छ । त्यस कारण नेपालमा हुने विदेशी मुस्लिम समुदायका व्यक्तिहरुको क्रियाकलापलाई नेपाल सरकारले सुक्ष्म निगरानी र उनीहरुको नेपाल भ्रमणको उद्देश्य बारेमा खबर संकलन गर्न पर्ने देखिन्छ ।

नेपालमा कायम भएको धार्मिक सदभाव बिथ्लोने सम्भावित गतिबिधिहरुलाई जिल्ला प्रशासन, सरोकारवाला निकाय र सुरक्षा फौजबाट सुक्ष्म निगरानी र समन्वय गर्नु पर्ने देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ । नेपालको संविधान अनुसार हरेक धर्मले आफ्नो धार्मिक गतिविधिहरु निर्वाद रुपमा संचालन गर्न पाउने अधिकार दिएको हुँदा नेपाल सरकारले त्यस्ता गतिविधिहरुलाई नियमन गर्नु पर्ने साथै नेपालमा रहेका धार्मिक समुदायहरु बीच वषौंदेखि रहेको धार्मिक सदभाव, मान/मर्यादाहरुलाई आंच आउन नदिन नेपाल सरकार चनाखो हुनु पर्ने सुझाइएको छ ।



यो पनि पढ्नुहोला !

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू
BannerNews

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

१८ जेष्ठ २०७८, मंगलवार
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण
BannerNews

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

१८ जेष्ठ २०७८, मंगलवार
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१८ जेष्ठ २०७८, मंगलवार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१८ जेष्ठ २०७८, मंगलवार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१८ जेष्ठ २०७८, मंगलवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१८ जेष्ठ २०७८, मंगलवार
Next Post
यादव मधेसको मुद्दा छोडि सरकार बनाउन व्यस्त यता ठाकुरको कति धेरै सफलता

यादव मधेसको मुद्दा छोडि सरकार बनाउन व्यस्त यता ठाकुरको कति धेरै सफलता

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

9 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

7 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी