Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नेपालमा मुस्लिम अत्यधिक अक्रम बन्दै राष्ट्रिय सुरक्षामा खतरा

न्युजडेस्क न्युजडेस्क
१८ जेष्ठ २०७८, मंगलवार
नेपालमा मुस्लिम अत्यधिक अक्रम बन्दै राष्ट्रिय सुरक्षामा खतरा
31
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो समय नेपालमा मुस्लिमहरुको संख्या अत्यधिक बढेको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा पहाड र तराईका मुसलमान गरि तीन थरीका मुसलमानहरुको बसोबास रहेको छ । सन् २००१ मा गरिएको जनगणना अनुसार नेपालको जनसंख्याको ४.२७२ प्रतिशत अर्थात नौ लाख ७५ हजार ९४९ मुस्लिम जनसंख्या रहेको नेपालमा पछिल्लो समय तीव्ररुपमा वृद्धि भइरहेको छ ।

पछिल्लो समय नेपालमा शर्णाथीको रुपमा म्यानमार, पाकिस्तान र अन्य देशहरुबाट मुस्लिमहरु नेपाल प्रवेश गर्दा यहाँको तथ्यांक बढेको पाइन्छ । पश्चिममा देशहरुको नजरमा मुस्लिमहरु कटर धार्मीक समुदायको रुपमा चिनिँदै आएको र बिश्वमा मुस्लिम धर्मको नाममा विश्‍वका विभिन्‍न देशहरुमा हिंसात्मक गतिविधिहरुमा संलग्‍न भइरहेका छन् ।

विभिन्‍न आतंकवादी समूहहरुको नेतृत्व पनि मुस्लिमहरुले नै गरिरहेका कारण मुस्लिम बाहुल्यता हुन भनेको सुरक्षामा खतरा हुनजस्तै भएको सुरक्षा स्रोतको ठम्याई छ । छिमेकी राष्ट्र भारतमा भएको आतंककारी हमलामा ती आतंकारीहरुले नेपालि भूमि प्रयोग गरेको पाइन्छ । नेपाली भूमिमा विदेशी मुस्लिम समुदायको धार्मीक गतिविधिहरुमा सरिक हुंदा छिमेकी राष्ट्र भारत र अन्य पश्चिममा देशहरुले शंकाको दृष्टिकोणले हरेको पाइन्छ ।

पछिल्लो समय सुदूरपश्‍चिमको कैलाली क्षेत्रमा मुस्लिमहरुको संख्या बढेको देखिन्छ । कैलालिमा १० वर्षको अवधिमा १० वटा मस्जिद र १० वटा मदरसाहरु थप भएका छन् भने कञ्‍चनपुर, बाजुरा र अछाममा एक-एक मस्जिद र मदरासहरु थप भएका छन् ।

सुरक्षा निकायले गरेको एक अध्ययन अनुसार दैनिक रुपमा मस्जिद मदरासामा गरिने गतिविधिबाहेक अन्य गतिविधि भएको नपाइए पनि यसैगरि मुस्लिमहरुको संख्यामा वृद्धि हुँदा सुरक्षा खतरा बढ्नसक्ने जनाइएको छ ।

नेपालमा धर्मको नाममा विभिन्‍न गलत मनसायका साथ विदेशी शक्तीहरुहरु धर्मको नाममा विभिन्‍न गतिविधि सञ्‍चालन गरि धार्मिक सहिष्णुता, आपस‍ी सदभाव बिथोल्न सक्ने जनाइएको छ ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१८ जेष्ठ २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१८ जेष्ठ २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१८ जेष्ठ २०७८, मंगलवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

१८ जेष्ठ २०७८, मंगलवार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

१८ जेष्ठ २०७८, मंगलवार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

१८ जेष्ठ २०७८, मंगलवार
Next Post
संख्या बढ्दै जाँदा आगामी दिनमा मुस्लिम समुदायले नेपालमा शक्ति प्रदर्शन गर्न

संख्या बढ्दै जाँदा आगामी दिनमा मुस्लिम समुदायले नेपालमा शक्ति प्रदर्शन गर्न

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी