Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चीनद्वारा हङकङको अधिकार र स्वतन्त्रतामा अंकुश, पत्रकारलाई १४ महिना सजाय

न्युजडेस्क न्युजडेस्क
१७ जेष्ठ २०७८, सोमबार
चीनद्वारा हङकङको अधिकार र स्वतन्त्रतामा अंकुश, पत्रकारलाई १४ महिना सजाय
33
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चीनद्वारा हङकङको अधिकार र स्वतन्त्रतामा अंकुश लगाउन पत्रकारलाई पनि सजाय सुनाएकाे छ ।
हङकङका प्रजातन्त्रवादी मिडिया सञ्चालक मोगुल जिम्मी लईलाई थप १४ महिनाको जेल सजाय सुनाइएको छ ।उनलाई सन् २०१९ मा अनधिकृत सभामा भाग लिएको भन्दै १४ महिनाको जेल सजाय सुनाइएको थियो। यससँगै ७३ वर्षीय मोगुलको समग्र जेल सजाय २० महिना पुगेको छ ।चीनमा कोरोना भाइरस प्राकृतिकरूपमा उत्पन्न भएको व प्रयोगशालाबाट सत्यतथ्य पत्ता लाउन जरुरी

मोगुल अहिले सन् २०१९ मै भएको आन्दोलनमा सहभागी भएको आरोपमा जेल सजाय भोगिरहेका छन् ।

चीनले हङकङको अधिकार र स्वतन्त्रतामा अंकुश लगाएको आरोप लागिरहेको अवस्थामा यो फैसला आएको हो ।

शुक्रबार मोगुलसहित १० प्रजातन्त्रवादी नेतालाई जेल सजाय सुनाइएको हो । उनीहरु सन् २०१९ को अक्टोबर १ मा अवैध सभामा सहभागी भएको आरोपमा पक्राउ परेका थिए ।

उक्त मुद्दामा पक्राउ परेका फिगो चाङ, लिउङ्ग क्वोक-हङ र ली चेउक-यानलगायतका अन्य सात नेतालाई १८ महिना जेल सजाय सुनाइएको छ । अन्य दुईजनालाई भने निलम्बन गरिएको छ ।

चीनको राष्ट्रिय दिवसको दिन प्रदर्शनकारीहरु र प्रहरीबीच भएको ठूलो झडपमा पनि मोगुल दोषी पाइएका थिए । उक्त झडपलाई हङकङको सबैभन्दा हिंसात्मक दिनको रुपमा लिइएको थियो ।

मोगुलमाथि चीनको राष्ट्रिय सुरक्षा कानुन अनुसार कम्तीमा दुई मुद्दा छन् । जसको कारण उनले अधिकांश समय जेलमा बिताउनुपर्ने हुन सक्छ । एजेन्सी



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१७ जेष्ठ २०७८, सोमबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१७ जेष्ठ २०७८, सोमबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१७ जेष्ठ २०७८, सोमबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१७ जेष्ठ २०७८, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१७ जेष्ठ २०७८, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१७ जेष्ठ २०७८, सोमबार
Next Post
चीनले रुईलाई अधिनमा लिएपछि सांस्कृतिक क्रान्तिका नाममा रुईको धर्म, संस्कृति नास गरीयो

चीनले रुईलाई अधिनमा लिएपछि सांस्कृतिक क्रान्तिका नाममा रुईको धर्म, संस्कृति नास गरीयो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी