Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

लहानमा अवैद्य असुली गर्दै नक्कली सशस्त्र पक्राउ 

Sima Post Sima Post
८ जेष्ठ २०७८, शनिबार
लहानमा  अवैद्य असुली गर्दै नक्कली सशस्त्र पक्राउ 
132
SHARES
412
VIEWS
Share on FacebookShare on Twitter

लहान   ।  सिरहाको विभिन्न नकामा आफु सशस्त्र प्रहरीको घुमुवा हु भन्नेलाई प्रहरीले पक्राउ गरेका छन ।सिरहा   जिल्लास्थित नेपाल भारत बोर्डर (सीमा) मा अवैद्य असुली गर्ने एक पूर्व सशस्त्र प्रहरीलाई पक्राउ गरिएको छ ।इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालको नेतृत्वमा खटि गएको टोलीले नेपाल भारत बोर्डरमा सर्वसाधारण सहित व्यापारीहरुसँग अवैद्य रुपमा रकम असुली गरेको आरोपमा पूर्व सशस्त्र प्रहरीका अर्जुन यादवलाई पक्राउ गरिएको हो ।
सिरहासँग रहेको नेपाल भारतको सीमामा आफू सशस्त्र प्रहरीको घुमुवा प्रहरी हो भन्दै यादवले स्थानीय व्यापारी र सर्वसाधारणहरुसँग पनि अवैद्य असुली गरिरहेको पाइएको लहानका डिएसपी दाहालले बताए ।
उनलाई शुक्रबार राती नै पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमा राखिएको बताइएको छ । उनलाई लहान नगरपालिका वडा नम्बर २० बरमाहनस्थितबाट पक्राउ गरिएको हो । नेपाल भारतको बोर्डर जानेबाटोबाट उनलाई पक्राउ गरिएको हो ।
असुलीकै कारण विभिन्न समयमा विभागीय कारवाहीमा परेका यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । जानकारी अनुसार, यादव गत वर्ष नै सशस्त्र प्रहरीबाट विभागीय कारवाहीमा पटक पटक परेपछि राजीनामा दिएको हो ।
यादव प्रहरी जागिरबाट राजीनामा दिएर पनि आफू सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै व्यापारीहरुबाट असुली गरिरहेको थियो । सशस्त्र प्रहरीको नाम भँजाएर उनले असुली गरेको भन्दै उनलाई कारवाहीको तयारी गरिएको हो ।
जानकारी अनुसार, यादव साँझ र बिहान नेपाल भारतको सीमामा गएर असुली गर्दै आएका थिए । पहिले सशस्त्र प्रहरीमा बोर्डरमै रहेका यादवलाई तस्करहरुसँगको साँठगाँठ बढी भएको र सोही अनुरुप प्रहरीको नाम भँजाएर खादै आएका थिए ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालका अनुसार, पक्राउ परेका यादव अझै पनि आफू प्रहरी नै रहेको दाबी गर्दै आएका छन् । उनी उपर थप अनुसन्धान अगाडी बढाइएको जनाइएको छ ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

८ जेष्ठ २०७८, शनिबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

८ जेष्ठ २०७८, शनिबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

८ जेष्ठ २०७८, शनिबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

८ जेष्ठ २०७८, शनिबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

८ जेष्ठ २०७८, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

८ जेष्ठ २०७८, शनिबार
Next Post
“सम्माननीय राष्ट्रपतिज्यूले नागरिकता सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नु भयो : प्रभु साह

“सम्माननीय राष्ट्रपतिज्यूले नागरिकता सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नु भयो : प्रभु साह

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 day अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

1 week अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

1 week अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी