Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

उपेन्द्र यादवको हैसियत , श्रावनमे जन्म लिआ और भादौं मे देखा कितना पानी हैं ?

Sima Post Sima Post
८ जेष्ठ २०७८, शनिबार
उपेन्द्र यादवको हैसियत , श्रावनमे जन्म लिआ और भादौं मे देखा कितना पानी हैं ?
50
SHARES
157
VIEWS
Share on FacebookShare on Twitter

लहान
दिनेश्वर गुप्ता ।
श्रावनमे जन्म लिआ और भादौं मे देखा कितना पानी हैं ? यो अवस्था छ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमा र उनका संचारकमा । मधेश आन्दोलन लहानले दिएको उपहार हो । जुन उपहार उपेन्द्र यादवलाई हामी मिडियाकर्मीले खोजेर दिएका थिए । यो घटना भएको एक दशक पूरा हुन थालेको छ । र, यस्ता कति आन्दोलन गरियो । लहान चमार काण्ड र भूमीहिन सुकुम्बासीका लागि लड्नेहरु सिंहदरबार पटक पटक सिंहदरबार घेराउ गरेका छन् । ऋतिक रोशन काण्ड र दर्पण छांया नेपाली फिल्ममा ‘तं त मधेशी जस्तै चोर….हो ।’ भनी सम्वाद रहेको फिल्मको विरोधमा लहानमा भयानक अवस्था भएको थियो । यो घटना आज १८ बर्ष पूरानो हो । यसमा समाचार लेखन गरेर ती आन्दोलनको निमन्त्रणा गरेका थिए । रहियो काठमाण्डौं सिंहदरबारको सवाल नेपाल सरकारको विरोधमा सिंहदरबारको गेटमै बलदेव रामले जनताको पक्षमा भाषण गरेका थिए । त्यति मात्रै होइन् । गणतन्त्रणका प्रेणता रामराजा सिंहले सिंहदरबारमा बम नै पड्काएका थिए ।

एमाओवादीका केही मधेशी नेताले सिंहदरबार घेराउ नै गरेका थिए । सद्भावनाले २५ बर्ष पहिले सहिद गजेन्द्रनारायण सिंहको नेतृत्वमा सिंहदरबार घेराउ गरिएका थिए । त्यति मात्रै कहां हो र । काठमाण्डौंका शासक नै मधेशी थिए । आज मधेशी मोर्चालाई गुमराहका राखेर उपेन्द्र जस्ता अर्धकांचोले तमलोपाका अध्यक्ष महन्थ ठाकुरका अनुपस्थितिमा गठबन्धनका संयोजक बनेका छन् । मधेशबाट मधेशीलाई बोलाएर गठबन्धनको नाममा कार्यक्रम गरिरहेका छन् । एक त उपेन्द्रले आफ्ना पार्टीको नाममा जोडिएका मधेशीलाई त्याग गरिएका छन् । आज काठमाण्डौं बोलाएर मधेशीलाई अपमान गरिरहेको छ । यस्ता क्रियाकलापप्रति मधेशी जनता सजग हुनु स्वभाविक पनि हो । सद्भावना अध्यक्ष राजेन्द्र महतोले यस पटकको आन्दोलनमा अग्रिणी भूमिका निर्वाह गरेका छन् । महिनौसम्म विरगन्ज नाकामा बसेर अबरुद्ध गर्नु भयो । जहां उपेन्द्र यादवको घर विराटनगर (पहिलो घर मधुबन) आफ्ना क्षेत्रको सिमानाका समेत बन्द गर्न असक्षम रहियो । अनि राजेन्द्र महतोले उसको गाउंको नाकामा धर्ना बस्न जांदा आफ्ना कार्यकर्तालाई उपेन्द्रले रोके । सोही सवालमा जनकपुरमा राजेन्द्र महतोप्रति होच्चयाएर कुरा गर्दा उपेन्द्रलाई त्यहां असहज पारियो स्थानीय आन्दोलनकारीले । अहिले काठमाण्डौंको आन्दोलनको रौनक पहिलो दिन राजेन्द्रकै अगुवाई चलियो सिंहदरबारको गेटमा अनि उपेन्द्रले गठबन्धनको कांखी समात्न थालियो । जे होस् उपेन्द्रप्रति केही व्यक्ति निजी स्वार्थमा चलेमान छन् । यो मधेश आन्दोलन नै हो । मधेश र मधेशीको मुक्तिको आन्दोलन हो । जसमा केही समय मधेशका भूमिगत मोर्चाहरुको बल पनि प्रयोग भएको छ । अनि मुक्तिको लागि एकल नेता कोही पनि नरहेको अवस्थामा उपेन्द्रले आफु नै ठूलो हुं भने पाखण्डपनको पुष्टि गरेका छन् । यस्ता नेता जसले आफ्ना पार्टीलाई बर्षेपिच्छे टुक्रा गराए । हो अहिले मुक्तिको समय छ । यस समयमा उपेन्द्रले निस्वार्थ आन्दोलनमा लाग्नुपर्छ ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

८ जेष्ठ २०७८, शनिबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

८ जेष्ठ २०७८, शनिबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

८ जेष्ठ २०७८, शनिबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

८ जेष्ठ २०७८, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

८ जेष्ठ २०७८, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

८ जेष्ठ २०७८, शनिबार
Next Post
लहानमा  अवैद्य असुली गर्दै नक्कली सशस्त्र पक्राउ 

लहानमा अवैद्य असुली गर्दै नक्कली सशस्त्र पक्राउ 

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी