Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पोखरी बिचको मन्दिर र मन्दिरमा जाने पक्की ढलान पुलमा गुणस्तरहीन छड

न्युजडेस्क न्युजडेस्क
५ जेष्ठ २०७८, बुधबार
पोखरी बिचको मन्दिर र मन्दिरमा जाने पक्की ढलान पुलमा गुणस्तरहीन छड
53
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter

अनिल वर्मा, कलैया, बारा ।

बारामा पुल निर्माण गर्न कबाडको छड प्रयोग गरिदै भेटिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ७ पोखरीमा निमार्णधिन पुल बनाउँन कबाडको छड प्रयोग गरिएको हो । कलैया उप-महानगरपालिकाको योजना बाट निर्माणधिन छठी घाटको पोखरी बिचको मन्दिर र मन्दिरमा जाने पक्की ढलान पुलमा गुणस्तरहीन छड कबाडबाट खरिद गरि ल्याई प्रयोग गरेको स्थानियहरुले आरोप लगाएका छन् ।

उपमहानगरको योजना बाट करिव ८५ लाखको लागतमा निर्माणधिन छठी घाटको पोखरी बिचको मन्दिर र मन्दिरमा जाने पक्की ढलान पुलमा केहि नया छड किनि बाकी कबाड बाट ल्याएको छड मिसाई निर्माण कार्य गरेको भेटिन्छ । योजना प्रमुख नविन पौडेल सँग बुझन खोज्दा उनले मोवाईलमा कल डाईभर्ट गरेर बसेको पाईन्छ । योजनाको ईन्जिनियर चन्द्रशेखर कुशवाहासँग बुझदा उपभोक्ता समितिले सवै प्रक्रिया पुर्याएर काम गरिरहेको बताए ।

कबाडका छड बारे बुझदा जमिनमा लाग्ने भएकोले खासै केहि फरन नपर्ने हो बाकी सवै काम प्रक्रिया पुर्याएर गरिरहेको अनुगमनमा भेटिएको कुशवाहा दाबी गर्छन । जव कि भौतिक विकास गर्नको लागि स्थानिय उपभोक्ता समिति सुभाष साह नाम मात्रको रहेको स्थलगत रिपोटिङ्ग गर्दा भेटिएको छ । पोखरी निर्माणको सारा काम अरुण पटेलले लिएर गराईरहेको भटिन्छ । निर्माण कार्यमा कबाडको छड जुन पुरा खिया लागिसकेको र कटिङ्ग गरेर कबाडको लागि छाटेको छड प्रयोग गरेको भेटिन्छ ।

कुनै पनि निर्माणको जड मजबुत गरिएन भने उसको टिकाउ कति हुन्छ अनुमान लगाउन सकिन्छ । गुणस्तरहीन समाग्री प्रयोग गरि निर्माण भइरहेको मन्दिर, पुलको गुणस्तर कस्तो होला सजिलै आकलन गर्न सकिन्छ । सम्बन्धित निकाय मुखदर्शक बन्नु कहि न कहि ठुलो आर्थिक रकमको चलखेल भएको हुन सक्ने स्थानिय बताउँछन । गत वर्ष ८५ लाखमा पोखरीको तीन साईडको पर्खाल र घाट निर्माण गरेर ईन्जिनियर, योजना र ठेकदार मिलेर झवाम पारेका थिए । विकासको बजेट दुरुपयोग गर्ने माथि अख्तियारको नजर जान आवश्यक रहेको देखिन्छ ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

५ जेष्ठ २०७८, बुधबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

५ जेष्ठ २०७८, बुधबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

५ जेष्ठ २०७८, बुधबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

५ जेष्ठ २०७८, बुधबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

५ जेष्ठ २०७८, बुधबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

५ जेष्ठ २०७८, बुधबार
Next Post
नागरिकताको सवालमा मधेशसङ्ग उभिने एक्लो कम्युनिस्ट नेता प्रभु साह

नागरिकताको सवालमा मधेशसङ्ग उभिने एक्लो कम्युनिस्ट नेता प्रभु साह

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

2 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

4 weeks अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

4 weeks अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी