Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चिनले आफ्नो एपमा प्रतिबन्धको बदला लिनका कोरोनाको नयाँ भेरियन्ट भारतमा फैलाए खुलासा

न्युजडेस्क न्युजडेस्क
२५ बैशाख २०७८, शनिबार
चिनले आफ्नो एपमा प्रतिबन्धको बदला लिनका कोरोनाको नयाँ भेरियन्ट भारतमा फैलाए खुलासा
32
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । भारतमा कोरोना महामारीको नयाँ भेरियन्टको संक्रमण तीव्ररुपमा वृद्धि भएपछि देशभरको स्वास्थ्य प्रणालीमाथि नै चुनौती सिर्जना गरेको छ । कोरोना प्रकोपको दोस्रो लहर फैलिएसँगै भारतका अस्पतालहरु भरिएका छन् भने स्वास्थ्य उपकरणको अभाव सिर्जना भएको छ । तर, उक्त नयाँ भेरियन्ट कसरी फैलियो भन्ने विषयमा विभिन्न अध्ययन र अनुसन्धानहरु भइरहेका छन् ।

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरमा फैलिएको कोरोनाको प्रकोप करिब डेढ वर्षसम्म पनि पूर्ण नियन्त्रणमा आउन नसक्नुले चीनमाथि थप प्रश्नहरु उब्जिएका छन् । चीनले जैविक प्रयोगशालामा यो भाइससको विकास गरेको आरोप लगाइरहेका समयमा भारतमा देखिएको नयाँ भेरियन्टको प्रकोपले थप प्रश्नहरु सिर्जना गरेको हो ।

हाल चीनमा कोरोना महामारी नियन्त्रणमा आइसकेको दाबी गरिएको छ । कोरोनाविरुद्धको खोप विकास भइसकेपछि विश्वभर नियन्त्रण हुन लागेको कोरोनाको नयाँ भेरियन्ट देखा परेसँगै चीनमाथि फेरि प्रश्न उब्जिएको छ ।

एक काश्मीरी अधिकारकर्मीसमेत रहेका पत्रकार साजिद युसुफ शाहले चिनियाँ कम्युनिस्ट पार्टीका जासुसहरुले भारतमा नयाँ भेरियन्ट फैलाएको आरोप लगाएका छन् । उनले ट्विटरमार्फत भनेका छन्, नेपाली सीमा हुँदै भारत प्रवेश गरेको चिनियाँ एजेन्टहरुले कोरोना महामारीको नयाँ भेरियन्ट भारतमा फैलाएपछि कोरानाको कहर सिर्जना भएको छ । दुई दिनअघि चिनियाँ जासुसहरुले पनि कोरोनाको नयाँ भेरियन्ट भारतमा फैलाएको स्वीकार गरेका थिए ।ू

यस विषयमा भारतीय सञ्चारमाध्यम आईएफई न्युज नेटवर्कले अनुसन्धान गरिरहेको र केही तथ्यहरु पत्ता लागेकोसमेत दाबी गरिएको छ । चीनले जैविक युद्ध गर्न यस किसिमको भाइरसको विकास गरेको भन्ने आरोप उसका गतिविधिहरुबाट पुष्टि हुँदै गइरहेको छ । चीनले कोरोना महामारीकै बीच भारतसँग सीमा क्षेत्रमा तनाव सिर्जना गर्यो । उक्त सीमा विवाद समाधानका लागि भारतको पहलमा चीन तयार देखिए पनि भारतले चिनियाँ एपहरुमा लगाएका प्रतिबन्धको बदला लिनका लागि उक्त भाइरसको नयाँ भेरियन्ट भारतमा फैलाएको पाइएको हो ।

कोरोना महामारीको पहिलो लहरका समयमा अमेरिकालाई सबैभन्दा बढी प्रभावित गरेकोमा दोस्रो लहरको केन्द्रमा भारत परेको हो । चीनले आफ्ना प्रतिस्पर्धी शक्ति राष्ट्रहरुलाई जैविक युद्धमार्फत थिलथिलो पार्ने र आफ्नो व्यापारलाई विश्वभर फैलाउने चिनियाँ रणनीति रहेको विज्ञहरुले बताइरहेका छन् ।

कोरोना महामारीको दास्रो लहर सुरु हुनुभन्दा अघिसम्म भारतले कोरानाविरुद्धका स्वास्थ्य उपकरण र खोपहरु दक्षिण एसियसहित विश्वका अधिकांश मुलुकहरुमा उपलब्ध गराउँदै आएको थियो । जसले गर्दा चिनियाँ खोपको बजारमा संकुचन आएको थियो । तर, चिनियाँ जासुसहरुमार्फत भारतमा दोस्रो लहर फैलिएसँगै भारतको औषधि निर्यातमा गिरावट आएको छ भने भारतलाई नै सहयोगको आवश्यकता परिरहेको छ ।

कोरोनाको दास्रो लहर पाकिस्तानमा नफैलिनु र भारतमा मात्रै फैलिनुले भने यो भाइरसलाई नियोजितरुपमा भारतलाई केन्द्रमा फैलाएको पुष्टि गर्दछ । भारतबाहेकका अन्य मुलुकहरुमा कोरोना भाइरसविरुद्धका सबै स्वास्थ्य प्रोटोकलहरु पूर्णरुपमा पालना गरिएका कारण कम फैलिएको भन्ने होइन । अन्य मुलुकहरुमा पनि स्वास्थ्य प्रोटोकलहरुको उल्लंघन भएको छ तर बढी प्रभावित भारत नै रहेको छ ।

भारतमा कोरोनाको नयाँ डबल म्युटेन्ट भेरियन्ट देखिनुभन्दा केही दिनअघि चार जना चिनियाँ जासुसहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको स्वाब परीक्षणका क्रममा डबल म्युटेन्ट भेरियन्ट देखा परेको थियो । यसरी हेर्दा यो भाइरसको संक्रमण भारतमा पनि चिनियाँहरुले नै फैलाएको कुरातर्फ डोर्याउँछ । यस विषयमा भारत सरकारले थप अनुसन्धान गर्न आवश्यक छ । नेपालमा पनि यो भाइरसले संकटको स्थिति सिर्जना गरिरहेको छ ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२५ बैशाख २०७८, शनिबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

२५ बैशाख २०७८, शनिबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२५ बैशाख २०७८, शनिबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२५ बैशाख २०७८, शनिबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२५ बैशाख २०७८, शनिबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२५ बैशाख २०७८, शनिबार
Next Post
ओलीसँग चिढिएका यादव कांग्रेस, माओवादी केन्द्रसँग मिलेर सरकारमा जाने दाउमा

ओलीसँग चिढिएका यादव कांग्रेस, माओवादी केन्द्रसँग मिलेर सरकारमा जाने दाउमा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

5 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

6 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी