Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

लुम्बिनीमा जे भयो त्यो एकदमै गलत हो :श्रीवास्तव

न्युजडेस्क न्युजडेस्क
२० बैशाख २०७८, सोमबार
लुम्बिनीमा जे भयो त्यो एकदमै गलत हो :श्रीवास्तव
78
SHARES
243
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘पार्टी फुटाउन उद्दत गतिविधि सह्य छैनन, यस्ता क्रियाकलाप बहिष्कार गर्नुको विकल्प छैन’– जनता समाजवादी पार्टी (जसपा) का नेता विमलप्रसाद श्रीवास्तवले भन्नुभयो ।

लुम्बिनी प्रदेश सभा प्रकरणबारे आफ्नो विचार राख्दै श्रीवास्तवले भन्नुभयो – ‘लुम्बिनी प्रकरणले जसपा फुटतर्फ उन्मुख भएको देखिन्छ ।’ उपेन्द्र यादवहरुका कारण जसपा फुटको संघारमा पुगेको उहाँले बताउँनुभयो ।

केन्द्रको निर्णय विपरित लुम्बिनी प्रदेश सभामा जसपाबाट प्रतिनिधित्व गर्ने चार सांसद्लाई उपेन्द्र यादव समूहले पदमुक्तका लागि सिफारिस गरेको थियो । सोही कीर्ते सिफारिसका आधारमा लुम्बिनी प्रदेश सभाका सभामुखले बिहीबार चार सांसद् पदमुक्त भएको सूचना सार्वजनिक गर्नुभएको थियो । 

सूचना सार्वजनिक हुनासाथ अध्यक्ष महन्थ ठाकुरले चार सांसद्लाई कारबाही गर्ने निर्णय जसपा केन्द्रले नगरेको भन्दै लुम्बिनीका सभामुखलाई बिहीबार साँझ नै पत्र पठाउँनु भएको थियो । कीर्ते र गैरकानुनी निर्णय कार्यान्वयन नगर्न भन्दै ठाकुरले निर्वाचन आयोगमा आज निवेदन दिनुभएको छ ।

सोही विषयलाई लिएर जसपाकै केही नेताले पार्टी फुट्न सक्ने बताइरहेका छन् । केही नेताले त उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहले जसपा फुटाउन खोजेको आरोप पनि लगाएका छन् ।

पूर्व समाजवादी पार्टीका नेता तथा पर्सा–२ बाट निर्वाचित सांसद् श्रीवास्तवले पनि पार्टी फुट्न लागेको बताउनुहुन्छ । ‘हिजोको घटनाले पार्टी फुट्न थालेको लक्षण देखेको छु’– उहाँले भन्नुभयो

आफू उपेन्द्र निकटकै नेता भएपनि उपेन्द्रको कीर्ते कदमलाई साथ दिन नसकिने विमलले प्रष्ट पार्नुभयो । ‘लुम्बिनीमा जे भयो त्यो एकदमै गलत हो, उहाँले यसरी मनोमानी गर्न हुँदैन, पार्टीविरुद्धका कदममा उहाँलाई साथ दिन सकिँदैन’–विमलको भनाइ छ ।

सबैको चाहाना पार्टी नफुटोस् भन्ने रहेपनि नेपालमा नफुटेका कुनैपनि पार्टी नरहेका उहाँले सुनाउनुभयो । विमलले भन्नुभयो –‘कुनैपनि अप्रिय घटनालाई राम्रो मान्न सकिन्न, त्यो कसले गर्…यो, किन गर्…यो, कसरी गर्..यो, केका लागि गर्..यो त्यो आफ्नो ठाउँमा होला, तर जसले गर्..निक्कै गलत गर्..यो ।’  पार्टीविरुद्धका गतिविधि छाडेर एकढिक्का भएर अगाडि बढ्न उहाँले नेताहरुलाई सुझाव पनि दिनुभयो ।

सत्तासहकार्यबारे सोधिएको प्रश्नमा पनि विमले नरम जवाफ दिनुभयो । सरकारले तपाईंहरुका माग सम्बोधन गरेको छ, अब त साथ दिनुहुन्छ होला नि ? यो प्रश्नमा विमलले भन्नुभयो  – ‘ठूला नेता आ–आफ्नो धारमा हुन्छन्,यसमा पनि ठूला नेताकै निर्णय चल्छ ।’ आफूहरु साधारण मानिस भएको भन्दै उहाँले शान्ति र मेलमिलापसाथ जसपासहित सबै दल अगाडि बढ्नुपर्ने बताउनुभयो ।’



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२० बैशाख २०७८, सोमबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

२० बैशाख २०७८, सोमबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२० बैशाख २०७८, सोमबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२० बैशाख २०७८, सोमबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२० बैशाख २०७८, सोमबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२० बैशाख २०७८, सोमबार
Next Post
डाक्टर संजय ठाकुरको हटले गर्दा पर्सा संक्रमितको केन्द्र बन्यो

डाक्टर संजय ठाकुरको हटले गर्दा पर्सा संक्रमितको केन्द्र बन्यो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

5 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी