Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

केन्द्रको निर्णय विपरित जसपाका चार सांसदलाई उपेन्द्र समूहले पदमुक्तका लागि सिफारिस

न्युजडेस्क न्युजडेस्क
१९ बैशाख २०७८, आईतवार
केन्द्रको निर्णय विपरित जसपाका चार सांसदलाई उपेन्द्र समूहले पदमुक्तका लागि सिफारिस
66
SHARES
206
VIEWS
Share on FacebookShare on Twitter

राजविराज । लुम्बिनी प्रदेश सभाका चार जना सांसद्लाई उपेन्द्र समूहले गैरकानुनी रुपमा कारबाही गरेपछि जनता समाजवादी पार्टी  (जसपा) मा विवाद चर्केको छ ।
पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरको आँखा छलेर उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहले चार सांसद्लाई कारबाहीका लागि सिफारिस गरेपछि जसपामा विवाद चर्केको हो । पुष्कमल दाहाल प्रचण्ड र बाबुरामको निर्देशनमा उपेन्द्रले लुम्बिनीमा चलखेल गर्नुभएको आरोप जसपा नेताहरुको छ ।
केन्द्रको निर्णय विपरित जसपाका चार सांसद् सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलेलाई उपेन्द्र समूहले पदमुक्तका लागि प्रदेश सभा सचिवालयलाई सिफारिस गरेको थियो ।
सोही कीर्ते सिफारिसका आधारमा लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीले चार सांसद् पदमुक्त भएको सूचना वैशाख १६ गते सार्वजनिक गरेका थिए । सो सिफारिस गैरकानुनी भएको भन्दै सोही दिन नै जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनीका सभामुखलाई पत्र पठाएको थियो । ठाकुरले निर्णय कार्यान्वयन नगर्न भन्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन समेत दिईसकेको छ ।
लुम्बिनी सरकारमा सहभागी भएका चार सांसद्ले अदालत जाने निर्णय गरिसकोका छन । तर कोभिड–१९ संक्रमणको जोखिममा कारण बन्दी प्रत्यक्षीकरणका रिटबाहेक अन्य मुद्दा बैशाखभर दर्ता नगर्ने सर्वोच्चको निर्णयका कारण उहाँहरुको रिट दर्ता हुन सकेको छैन ।
देशको वैकल्पिक शक्तिको रुपमा स्थापित भएको पार्टीमा उपेन्द्र यादवहरुले गरेको काम निन्दनीय भएको जनतासमाजवादी पार्टीका नेता उमाशंकर अरगरिया बताउछन । उपेन्द्रले आफू बलियो हुन पार्टीलाई कमजोर बनाउने खेल खेल्न लगाको उमाशंकरको भनाइ छ ।प्रतिनिधि सभा सदस्य समेत रहेका अरगरियाले लुम्बिनी सरकारमा सहभागी चार सांसद्लाई कारबाही गर्ने विषयमा पार्टीमा कुनै छलफल नै नभएको बताए । ‘न कसैले सम्पर्क नै गरेको छ, न बैठक बसेको छ, यसरी आँखा छलेर गैरकानुनी रुपमा कारबाही गर्नु गलत हो’ – उनले भने ।
पार्टीमा कसैलाई कारबाही गर्नुछ भने बैठक बसेर छलफल गर्ने परम्परा रहेको बताउँदै उमाशंकरले भने –‘यस्तो विषयमा छलफल गरेर वैधानिक रुपमा सर्वसम्मतीले निर्णय गर्नुपर्छ, बैठक नै नबसी एउटा समूहले कारबाही गर्नु गलत हो ।’ उपेन्द्र समूहले लुम्बिनीमा खेलेको खेल निक्कै गलत भएको उनको भनाइ छ ।पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने बेला विभाजनको खेल भएको भन्दै उनले दुःख व्यक्त गरे । ‘हाम्रो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा बुझिन्छ, यस्तो तरिका र प्रवृत्तिले वैकल्पिक शक्ति हुनै सक्दैन’ – उनले भने ।लुम्बिनीका सांसद्लाई कारबाही गर्ने निर्णय पार्टीको नभई एउटा गुटको निर्णय भएको बताए । अरगरियाले भने – ‘यो पार्टीको निर्णय होइन, गुटको हो, बैठकमा अल्पमत बहुमत हुनु स्वभाविक हो, तर निर्णय बैठकबाटै हुनुपर्छ ।’पार्टीमा व्यक्ति हाबी हुनु नराम्रो पक्ष भएको बताउँदैे अरगरियाल भने –‘व्यक्ति बलियो हुँदा पार्टी कमजोर हुन्छ, त्यसैले शीर्ष नेता बसेर गहन छलफल गरेर मात्र कुनै प्रक्रिया अगाडि बढाउनुपर्छ, व्यक्तिगत हिसाबले अघि बढ्दा पार्टीलाई र देशलाई नै राम्रो हुँदैन ।’प्रदेश सभा सचिवालयले पदमुक्त गरेको अवस्थामा कानुनी उपचार नै उत्तम विकल्प भएको पनि उनले बताए । तर सहमतिबाट सम्भव हुने भए नेताहरुले त्यसमा ध्यान दिनुपर्ने उमाशंकरको सुझाव छ ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१९ बैशाख २०७८, आईतवार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१९ बैशाख २०७८, आईतवार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१९ बैशाख २०७८, आईतवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१९ बैशाख २०७८, आईतवार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१९ बैशाख २०७८, आईतवार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१९ बैशाख २०७८, आईतवार
Next Post
कोरोनाबाट जोगिन सतर्कता अपनाउन गाउँपालिका बासीलाई विद्यार्थी नेता यादवको आग्रह

कोरोनाबाट जोगिन सतर्कता अपनाउन गाउँपालिका बासीलाई विद्यार्थी नेता यादवको आग्रह

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

6 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

7 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी