Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

मुदा फिर्ता गराएपछी जसपा झन सबल

न्युजडेस्क न्युजडेस्क
१६ बैशाख २०७८, बिहीबार
मुदा फिर्ता गराएपछी जसपा झन सबल
39
SHARES
122
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले मधेस थरुहट आन्दोलनका क्रममा लगाइएको सरकारवादी १५ मुद्दासँग सम्बद्ध १२० जनाको मुद्दा फिर्ता लिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)सँगको सहमतिका आधारमा मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

“नेपाल सरकार वादी भई चलाइएको मुद्दा फिर्ता लिनेसम्बन्धी निर्देशिका बमोजिम विभिन्न समयमा चलाइएका १५ मुद्दामा संलग्न १२० जनाको मुद्दा फिर्ता लिएको सार्वजनिक गर्न चाहन्छु,” बुधबार सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गुरुङले भने, “यस्तै प्रकृतिका मन्त्रिपरिषद्ले फिर्ता लिन सक्ने मुद्दाहरु फिर्ता हुनेक्रम निरन्तर रहने जानकारी गराउन चाहन्छु ।”

उनले अहिले फिर्ता भएका मुद्दा जसपासँगको सहमतिका आधारमा फिर्ता लिएको भन्दै विप्लवसहितका समूहसँगको सहमतिअनुसार मुद्दा फिर्ता लिनेक्रम जारी रहने बताए । “विप्लवसँगका मुद्दा फिर्ता हुन बाँकी नै छन्, नेपाल सरकार वादी भई चलाइएका मुद्दा फिर्ता लिनेसम्बन्धी निर्देशका–२०७७ बमोजिम सरकारले मुद्दा फिर्ता लिने क्रम जारी राखेको छ,” प्रवक्ता गुरुङले भने, “अहिले फिर्ता लिइएका मुद्दा मधेसवादी आन्दोलनमा रहेका जसपासँगको सहमतिमा आधारित मुद्दा फिर्ता हो ।”

उनले संख्या नखु्लाए पनि सरकारले मुद्दा फिर्ताको क्रम भने जारी राखेको जानकारी दिए । जसपाले भने सरकारसँग २६ मुद्दामा संलग्न २२४ जनाको मुद्दा फिर्ताको निर्णय भइसकेको तर फाइल तयार नभएका कारण सार्वजनिक भइनसकेको बताउँदै आएको थियो ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१६ बैशाख २०७८, बिहीबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१६ बैशाख २०७८, बिहीबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१६ बैशाख २०७८, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१६ बैशाख २०७८, बिहीबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१६ बैशाख २०७८, बिहीबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१६ बैशाख २०७८, बिहीबार
Next Post
सरकारको निर्णय पछि स्वागत गर्दे मैनवत्ती प्रज्वलन

सरकारको निर्णय पछि स्वागत गर्दे मैनवत्ती प्रज्वलन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी