वीरगन्ज,११ बैशाख /
नेकपा एमाले निकट लोकतान्त्रिक मधेशी संगठनको कमिटि बिस्तार भएको छ । शनिबार बसेको केन्द्रिय बैठकले विभिन्न पदाधिकारीलाई चयन गर्दे कमिटि बिस्तार गरेको हो ।
उतm कमिटिको प्रदेश २ सह —ईन्चार्जमा बाराका रामपाल यादव र पर्साका बसरुदिन अंसारी चयन भएका छन ।
भने पर्सा ईन्चार्जमा सुन्दर कुर्मी ,सह—ईन्चार्जमा राजेन्द्र यादव चयन भएका छन । यस्तै बाराका ईन्चार्जमा बिनोद साह र सह—ईन्चार्जमा बिरेन्द्र गीरी चयन भएका छन ।
नेकपा एमालको नेता एवं लोकतान्त्रिक मधेशी संगठनका संयोजक रघुवीर महासेठले उनीहरुलाई चयन गर्दै विभिन्न जिल्लामा कमिटि बिस्तार गर्दै पार्टीलाई मजबुत बनाउँदै लग्ने र काम गर्न निर्देशन दिएका हुन ।
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy