Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

लक्ष्मिपुर पत्तारीमा आगलागीले लाखौको धनमाल नष्ट

Sima Post Sima Post
११ बैशाख २०७८, शनिबार
लक्ष्मिपुर पत्तारीमा आगलागीले लाखौको धनमाल नष्ट
52
SHARES
161
VIEWS
Share on FacebookShare on Twitter


लहान ११ , बैशाख ।प्रदेश नम्बर २ सिरहामा आगजनी हुदा लाखौं धनमाल जलेर नष्ट ।

लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर – २ पर्सा टोलमा शुक्रवार साझ करिब ५ बजे भएको आगलागीले लाखौको क्षति भएको छ । स्थानीय रविन्द्र साहको घरबाट आचानक सल्केको आगोले एकै दाजुभाईका ८ घर – परिवारको धनमाल पुर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीले कुनै प्रकारको मानवीय क्षति नभएपनी भैतिक रुपमा पिडित घरमुलिहरुको घर – घरमा रहेको अन्नपात , कपडालत्ता , भाडाकुडा , गरगहना , नगद , लगायतका सरसमानहरु पुर्ण रूपमा जलेर नष्ट भएको स्थानीय हरेराम साफिले बताए । क्रमशः सचिन्द्र साहको ( ६ लाख ) , बिरेन्द्र साहको ५० हजार नगद सहित जम्मा (१० लाख ) , आनन्द साहको ३ लाख नगद सहित जम्मा ( १० लाख) , लाले साहको ( ६ लाख) , धिरेन्द्र साहको १ लाख ५० हजार नगद सहित जम्मा (५ लाख ) , लछुराम साहको ( ४ लाख ) , रविन्द्र साहको (४ लाख) , रामलोचन साहको राईसमिल , नगद रु ४ लाख सहित जम्मा (१५ लाख ) बराबरको धनमाल सहित करिब ६० लाखको क्षति भएको पीडित परिवारले जनाएको छ ।

घरमा कोई नभएको बेला आचानक आगलागी भएको वडा नम्बर- २ का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले बताए । लहानबाट आएको बारुण यन्त्रले १ घण्टा पछि आगो नियन्त्रणमा लिएको थियोे । आगलागीको कारण पीडित परिवार बिचल्लीमा परेपछि तत्कालै गाउँपालिका बाट राहत स्वरुप प्रती परिवार २५ केजि चामल ,२ केजि दाल , २ किलो नुन , १ लिटर खानेतेल , आधी किलो स्वाविन , २ वटा सावुन , १ वटा त्रिपाल पीडित परिवारलाई वितरण गरेको गाउँपालिकाका लेखापाल नरेश कामतीले जनाएको छ । वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले आफ्नो ब्यक्तिगत तर्फबाट पीडित परिवारलाई नगद एक हजार को दरले जम्मा रु आठ हजार राहत स्वरुप सहयोग गर्नुभएको थियो ।

पीडित परिवारलाई राहत दिन सहयोगी मनहरुको खाचो रहेको वडा अध्यक्ष दनुवारले आग्रह गर्नुभएको छ । बिचल्लीमा परेको परिवारलाई सेवा गर्नु भन्दा ठूलो धर्म अरु कुनै नभएकोले सरोकारवाला लाई तत्काल सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । आगलागी भएको स्थलगत स्थानमा आज भएको राहत वितरण कार्यक्रममा पालिकाका कर्मचारी धनिकलाल यादव लगायत स्थानीय बुद्धिजीवी , राजनैतिक दलका प्रतिनिधि , पत्रकार लगायतको सहभागीता रहेको थियो ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

११ बैशाख २०७८, शनिबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

११ बैशाख २०७८, शनिबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

११ बैशाख २०७८, शनिबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

११ बैशाख २०७८, शनिबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

११ बैशाख २०७८, शनिबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

११ बैशाख २०७८, शनिबार
Next Post
लोकतान्त्रिक मधेशी संगठनको प्रदेश २ सह —ईन्चार्जमा बाराका रामपाल र पर्साका बसरुदिन चयन

लोकतान्त्रिक मधेशी संगठनको प्रदेश २ सह —ईन्चार्जमा बाराका रामपाल र पर्साका बसरुदिन चयन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

7 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

8 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी