Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रथम परवानीपुर फुटबल प्रतियोगीता शनिबार बाट संचालन हुने

न्युजडेस्क न्युजडेस्क
९ बैशाख २०७८, बिहीबार
प्रथम परवानीपुर फुटबल प्रतियोगीता शनिबार बाट संचालन हुने
66
SHARES
206
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज,९ बैशाख
करिब एक दशक पछि पुन परवानीपुरमा फुटबल प्रतियोगीता संचालन हुने भएको छ । शक्ति युवा क्लब र परवानीपुर युथ क्लबको संयुक्त आयोजनमा पर्सीबाट प्रथम परवानीपुर फुटबल प्रतियोगीता संचालन हुने भएको हो ।
बिहिबार खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक क्लबले त्रिभुवण लोकमार्गमा वीरगन्ज महानगरपालिका २१ परवानीपुरको खेल मैदानमा बैशाख ११ शनिबार अपरान्ह ३ बजेबाट खेल प्रतियोगीता सुरु हुने जनाएको छ ।
कोरोना महामारीमा सकेसम्म स्वास्थ्यका मापदण्ड पुरा गरेर प्रतियोगीता संचालन हुने आयोजक क्लबका अध्यक्ष सुवोध श्रीवास्तवले जानकारी दिए ।
उनका अनुसार प्रतियोगीतामा खेल हेर्न आउने दर्शकहरुले कोरोना महामारीबाट जोगीनका लागी अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गरे ।
विगत लामो समयपछि परवानीपुरमा प्रतियोगीता सुरु गरीएकाले यसपटकका लागी निशुल्क रुपमा दर्शकका लागी खेल हेर्न सकिने व्यवस्था गरीएको उनले बताए ।
पहिलो पटक हुन लागेको फुटबल प्रतियोगीतामा १० लाखको लगानी हुन लागेकाले विभिन्न ठाँउबाट सहयोग वापत रकम व्यवस्था गरीएको अध्यक्ष श्रीवास्तले बताए ।
पहिलो फुटबल प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा त्रिशक्ति सिमेन्ट रह्ने छ भने अन्य आधा दर्जन भन्दा बढि विभिन्न सहप्रायोजकहरु रह्ने उनले बताए ।


आठ वटा टिम सहभागी हुने
करिब एक साता सम्म चल्ने फुटबल प्रतियोगीतामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । प्रदेश २ का विभिन्न जिल्लाका ६ वटा , सशस्त्र प्रहरी बल बर्दिबास र प्रदेश ३ का एक वटा गरी ८ वटा टिमले भागले लिने भएका हुन ।
प्रतियोगीतामा वीरगन्ज युथ क्लब वीरगन्ज, वीरगन्ज युनाईटेड क्लब वीरगन्ज ,नेपाल खेलकुद क्लब रौतहट ,जनकपुर स्पोर्ट क्लब धनुषा ,बेल्खाडी युवा क्लब महोतरी ,एपिएफ क्लब बर्दिबास ,बागमति युवा क्लब वाग्मति र हेटौडा फुटबल एकेडमी हेटौडा सहभागी हुने अध्यक्ष श्रीवास्तवले बताए ।
प्रतियोगीतामा विजेता हुने टिमले एक लाख नगद,शिल्ड र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ५० हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छन ।
प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद ५ हजार ,मेडल र प्रमाणपत्र पाउने छन । भने उत्कृष्ट गोलकिपर, डिफेन्डर,स्ट्राईकर,मिडफिल्डर र कोचलाई जनहि ३÷३ हजार प्रदान गरीने आयोजकले जनाएको छ । यस्तै प्रतियोगीता भरीमा उत्कृष्ट ( म्यान अफ द सिरिज ) हुने खेलाडीले १० हजार पाउने छन ।
पत्रकार सम्मेलनमा आयोजक क्लबका उपाध्यक्ष रवि राजा राम ,महासचिव दिपक यादव ,सचिव धुप मन्डल, कोषाध्यक्ष अलि अख्तर आलम ,सदस्यहरु अनिल श्रीवास्तव ,सुरेश यादव ,सफिक आलम ,रेहान आलम(काले) ,सुनिल मंडल, ईमरान आलम लगायतको सहभागीता रहेको थियो । पत्रकार सम्मेलनको संहजीकरण पत्रकार अनिल कुमार गौरवले गरेका थिए ।



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

९ बैशाख २०७८, बिहीबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

९ बैशाख २०७८, बिहीबार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

९ बैशाख २०७८, बिहीबार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

९ बैशाख २०७८, बिहीबार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

९ बैशाख २०७८, बिहीबार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

९ बैशाख २०७८, बिहीबार
Next Post
चिनियाँ साइनोफार्म खोप क्लिनिकल ट्रायल पुरा नगरेको कारण रोक लगाएको : पथिराना

चिनियाँ साइनोफार्म खोप क्लिनिकल ट्रायल पुरा नगरेको कारण रोक लगाएको : पथिराना

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

8 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी