Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

विद्यालय व्यवस्थापन समिति काण्ड साजिस तथा राजनीति गरेको : कुश्वाहा

न्युजडेस्क न्युजडेस्क
५ बैशाख २०७८, आईतवार
विद्यालय व्यवस्थापन समिति काण्ड साजिस तथा राजनीति गरेको : कुश्वाहा
54
SHARES
168
VIEWS
Share on FacebookShare on Twitter

अनिल वर्मा, कलैया, बारा।
बाराको आदर्श कोतवाल गाउँ पालिका वार्ड :-१ चिउटाहामा रहेकोश्री राम चरित्र माध्यमिक बिधालयको विद्यालय व्यवस्थापन समितीमा प्रधानाध्यापक दिनेश प्रसाद साहले राजनीति गरेको आरोप लगाइएको छ। बिधालय ब्यवस्थापन समितिमा निर्वाचनबाट निर्वाचित भएका सदस्य रुपेन्द्र प्रसाद कुश्वाहाले पत्रकार सम्मेलन गरि प्र.अ.साह माथि आरोप लगाएका छन। प्र.अ.साहले आफू खुशी मनोनीत गर्ने सदस्य र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष आफुले चुनेको र निर्वाचित सदस्यहरु लाइ जानकारी नै न गराएको समेत आरोप लागाएका छन। माघ १२ गते निर्वाचित भएका सदस्यहरु लाइ पाखा लगाइ आफू खुशी निर्णय गरेको उपस्थिति पुस्तिकाको फोटोकपि माग्न जादा झुठो मुद्दाको आरोप लगाइ दुर्ववहार गरेको भन्दै प्रहरी संग समात्न लगाइ मुद्दा दर्ता गरेको समेत कुश्वाहाको आरोप रहेकोछ। आफू निर्वाचन बाट निर्वाचित भएकै कारण प्र. अ. ले सुरु देखि नै प्रमाणपत्र उपलब्ध नगराएको तथा सदस्यहरु संग कुनै सल्लाह नै नगरि समितिमा सदस्य थपने आफू खुशी नचुनिएकै ब्यक्ति लाइ नै अध्यक्ष पदमा मनोनीत गर्ने कार्य नियम सम्बत नभएको र बिरोध गर्दा आफुलाइ नियतबस प्र.अ. ले झुठो मुद्दा लगाइ फसाउन खोजेको कुश्वाहाले आरोप लगाए। आफू साधारण तारिकमा रिहा भएकोछु। समुदायमा रहेका अभिभावकको सहारामा झुटो आरोप लगाइएको दुर्ववहार मुद्दा छानबिन गरि आफू निर्दोष हुने समेत जानकारी गराए।

प्र.अ. दिनेश प्रसाद साहले निर्वाचित चारै जना पहिलो बैठकमा उपस्थित भइ खुशी सट्टासाट गर्दै निर्वाचन सफल भएको जानकारी गराए। दोस्रो, तेस्रो र चौथो पटक पनि चिठी पठाउदा निर्वाचित सदस्य रुपेन्द्र कुमार कुश्वाहा, पुनम देबी यादव, मनिजा शेखिन उपस्थिति नभएको र शिक्षक प्रतिनिधि, वार्ड अध्यक्ष र निर्वाचित सदस्य मुना पटेल कुर्मी लगाएतको उपस्थितिले चन्दा दाता सोनालाल पटेल शिक्षा प्रेमी चिन्ता देबी यादव लाई तेस्रो बैठकमा मनोनीत गरेको थियो, चौथो बैठकमा निर्वाचित चार मध्ये मुना पटेल कुर्मी मात्रै उपस्थिति रहेको र मनोनीत र सरोकारवाला सदस्यहरुको निर्णयले मुना पटेल कुर्मी लाई अध्यक्ष पदमा मनोनीत गरेको प्र. अ. साहले जानकारी गराएका छन। चैत २९ गते सदस्य कुश्वाहले उपस्थित पुस्तिका प्रक्रिया न पुर्‍याइ माग्न आउदा आफू दिन न मानेकोले कुश्वाहा संग वादविवाद भएको स्विकारे ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

५ बैशाख २०७८, आईतवार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

५ बैशाख २०७८, आईतवार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

५ बैशाख २०७८, आईतवार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

५ बैशाख २०७८, आईतवार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

५ बैशाख २०७८, आईतवार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

५ बैशाख २०७८, आईतवार
Next Post
बंगलादेशमा ज्याला माग गर्दै धर्ना दिइरहेका कामदारहरुमाथि गोली चलियो

बंगलादेशमा ज्याला माग गर्दै धर्ना दिइरहेका कामदारहरुमाथि गोली चलियो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

4 weeks अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी