Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

संघिय गन्तन्त्र हिन्दु राष्ट्र स्थापनाको लागि हाम्रो संर्घस जारीछ

न्युजडेस्क न्युजडेस्क
४ बैशाख २०७८, शनिबार
संघिय गन्तन्त्र  हिन्दु राष्ट्र स्थापनाको लागि हाम्रो संर्घस जारीछ
87
SHARES
273
VIEWS
Share on FacebookShare on Twitter

राजविराज । देशमा हिन्दुत्व स्थापना गर्न आन्दोलनको आवश्यकता रहेको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । 
प्रदेश २ का राजधानी जनकपुरमा राष्ट्रिय एकता अभियानले आयोजना गरेको संघिय हिन्दु गन्तन्त्र विषयक विचार गोष्ठीमा बोल्दै वक्ताहरुले नेपाल गन्तन्त्र सहितका हिन्दु राष्ट्रिय बनाउन आन्दोलनको तयारी थाल्नु पर्ने बताए । 
कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले संघियता र गन्तन्त्रलाई रक्षा गर्दै नेपाललाई हिन्दु राष्ट्रिय बनाउन सरोकारबालाहरु अगाडि आउनुपर्ने बताए । 
उनले भने हिन्दु राष्ट्रियको नाममा केही व्यक्तिहरु राजालाई अगाडि सारेको देखदा दुःख लागेको छ । उनले राष्ट्रिय एकता  अभियानले संघिय हिन्दु गन्तन्त्र सहितको देश बनाउने कल्पना गरेको बताए । 
अध्यक्ष यादवले कम्युनिष्ट सरकारको आडमा चीनले उत्तरी भु–भागको सिमाहरु मिचदै आएको प्रति आपति जनाएका छन् । उनले कम्युनिष्ट शासन मुक्त नेपाल बनाउनु पर्नेमा जोडदिए । 


अध्यक्ष यादवले उतरी भु–भागमा चीनले मिचेको सिमाको जिपिएस कोडिनेट सरकार सँग बारमबार सार्वजनिक गर्न माग गर्दा पनि सार्वजनिक नगर्दा कम्युनिष्ट सरकाप्रति शंका गर्नुको बिकल्प नरहेको बताए । उनले सगरमाथा क्षेत्रको उतरी भु–भाग चीनले कब्जा गर्दै गईरहेको सरकारलालई ध्यानाकर्षण गराए । 
अभियानका धुनषा संयोजक ललन नायकको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका केन्द्रिय उपाध्यक्ष सुनिता साह, जिल्ला सल्लाहकार रबी नायक, मोहत्तरी प्रभारि अर्जुन मिश्र लगायतले देशमा संघिय हिन्दु गन्तन्त्र सहितका आन्दोलन अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

४ बैशाख २०७८, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

४ बैशाख २०७८, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

४ बैशाख २०७८, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

४ बैशाख २०७८, शनिबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

४ बैशाख २०७८, शनिबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

४ बैशाख २०७८, शनिबार
Next Post
विद्यालय व्यवस्थापन समिति काण्ड साजिस तथा राजनीति गरेको : कुश्वाहा

विद्यालय व्यवस्थापन समिति काण्ड साजिस तथा राजनीति गरेको : कुश्वाहा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

2 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी