Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कांग्रेसको पालामा जस्तो एमालेले संसद चल्न नदिने अवस्था आउन सक्छ : ठकुर

न्युजडेस्क न्युजडेस्क
२ बैशाख २०७८, बिहीबार
कांग्रेसको पालामा जस्तो एमालेले संसद चल्न नदिने अवस्था आउन सक्छ : ठकुर
32
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसंग अहिले पनि बहुमत रहेको बताएका छन् । हिमालयन टिभीबाट प्रसारण हुने यक्ष प्रश्न कार्यक्रममा बुधवार सांझ बोल्दै नेता ठाकुरले प्रधानमन्त्रीको ओली नेतृत्वको सरकार अहिले पनि बहुमतमा रहेको र आफुहरुका माग पुरा गर्ने विषयमासकरँत्मक रहेको बताए । उनले आफ्नो माग पुरा गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको भन्दै चांडै माग पुरा हुने दावी गरे ।

जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव पारित भएको अवस्थामा समेत उनलाई हटाउन सजिलो नभएको बताए । ‘उहां अहिले पनि बहुमत प्राप्त प्रधानमन्त्री हो । भोली उहांको विरुद्धमा अविश्वासको प्रस्ताव पारित भयो भने ओलीजी चुप लाग्नुहुन्न जस्तो लाग्छ । किनभने उहां निर्वाचित प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुहुन्छ ।’ ठाकुरले भने ।
ओलीविरुद्ध बहमुत पुग्ने र नयां सरकार बन्ने अवस्था भएपनि कांग्रेसको पालामा जस्तो एमालेले संसद चल्न नदिने अवस्था आउन सक्ने उनले दावी गरे ।

नेता ठाकुरले प्रधानमन्त्रीले सधैजस्तो आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताउंदै आएको भन्दै अहिले आएर प्रधानमन्त्रीले त्यो समय महसुस गरेको बताए ।
वर्तमान राजनीतिक संकट संविधानमा रहेको त्रुटिको कारण आएको ठाकुरको दावी छ ।

उनले देशमा अव निर्वाचनको विकल्प नभएको समेत बताए । ‘सवैको बीचमा सहमती भयो भने चुनाव नै उत्तम विकल्प हो, चुनाव आयो भने सवैको लम्बाई चौडाई पनि थाहा हुन्छ ।’ अध्यक्ष ठाकुरले भने ।

उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा चुनाव हुन सक्ने संकेत समेत गरे । सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीशको नेतृत्वमा चुनाव गराउंदा कांग्रेस एमालले विरोध जनाएको तर अन्तिममा उनकै नेतृत्वमा देश चुनावमा गएको प्रशंग निकाल्दै नेता ठाकुरले त्यतिवेला गैरराजनीतिक मान्छे नखोजौ भन्ने सवाल उठेको समेत बताए । उनले अहिले त्यो सम्भावना नभएको समेत दावी गरे ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२ बैशाख २०७८, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२ बैशाख २०७८, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२ बैशाख २०७८, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२ बैशाख २०७८, बिहीबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२ बैशाख २०७८, बिहीबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२ बैशाख २०७८, बिहीबार
Next Post
सरकारको असफलतालाई ढाकछोप गर्न नेपाल-भारत सीमा बारे भ्रम फैलाउँदै

सरकारको असफलतालाई ढाकछोप गर्न नेपाल-भारत सीमा बारे भ्रम फैलाउँदै

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

3 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी