Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जातीयताको नाममा जहिले पनि थारु समुदायलाई उपेक्षित गरेको भन्दै आन्दोलनको तयारी

न्युजडेस्क न्युजडेस्क
२ बैशाख २०७८, बिहीबार
जातीयताको नाममा जहिले पनि थारु समुदायलाई उपेक्षित गरेको भन्दै आन्दोलनको तयारी
45
SHARES
141
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं  ।  नेपाल सरकारले पटक- पटक जातीयताको नाममा जहिले पनि थारु समुदायलाई उपेक्षित गरेको भन्दै दासत्ता विरुद्ध बृहत् आमसभाको तयारी पूरा भएको छ । समानता न्याय अधिकारका लागि एवं दासत्ता विरुद्ध नवलपरासीमा बृहत् आमसभाको तयारी व्यापक रूपमा भई रहेको हो । थरुहट थारुवान जनसभा २०७८ नाम दिएको उक्त आम सभामा थारुवान सघर्स समितिका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने आयोजकले जनाएको हो । अहिले देशमा पटक पटक आन्दोलन भयो , द्वन्दकाल समेत थुप्रै थारुले बलिदान दिए पनि दासत्ता बाट उन्मुक्ति हुन नसकेको बताए । संकटकालका बेलामा समेत थारुवान मुक्ति मोर्चा समिती बनाई तत्कालीन माओबादीहरुले समेत धोखा दिएको थारुवान मोर्चाला एक जना नेता जानकारी दिए । अब हामी यो दासत्ता कहिले सम्म भोग्ने हो ? यसको लागि अन्तिम लडाइँको बेला आएको बताए । अहिले थारु नेताहरुलाई कैलालीको घटनालाई अधार बनाएर झुठो मुद्दामा रेशम चौधरीलाई आजिवन करावासमा राखेका छ्न भने अर्का नेता लक्षम्न थारु सहितला दर्जनौं नेता कार्यकर्ता माथी मुद्दा लागेको छ । नवलपरासी , रुपन्देही , र चितवनको सयुक्त आयोजनामा हुने आम सभालाई सफल बनाउन नेता कार्यकर्ता दिन रात मिहिनेत गरि रहेको आयोजक थरुहट थारुवान राष्ट्रिय मोर्चाले जनाएको छ ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२ बैशाख २०७८, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२ बैशाख २०७८, बिहीबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२ बैशाख २०७८, बिहीबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२ बैशाख २०७८, बिहीबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२ बैशाख २०७८, बिहीबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२ बैशाख २०७८, बिहीबार
Next Post
कांग्रेसको पालामा जस्तो एमालेले संसद चल्न नदिने अवस्था आउन सक्छ : ठकुर

कांग्रेसको पालामा जस्तो एमालेले संसद चल्न नदिने अवस्था आउन सक्छ : ठकुर

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

15 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

1 day अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी