Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नागरिकता सम्बन्धी विधेयक सच्याउन माग गर्दै जसपा सांसदले गरे पारस पत्नी हिमानीको प्रशंसा

न्युजडेस्क न्युजडेस्क
३१ चैत्र २०७७, मंगलवार
नागरिकता सम्बन्धी विधेयक सच्याउन माग गर्दै जसपा सांसदले गरे पारस पत्नी हिमानीको प्रशंसा
15
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले भारतीय महिलाप्रति पूर्वाग्रह राखेर नागरिकतासम्बन्धी कानून बनाइएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद यादवले नेपालीसँग बिहे गर्ने भारतीय नारीहरु संघीय संसद र प्रदेश सभामा रहेको बताउँदै पूर्वराजाका रानी, पशुपति शमसेर जबरा लगायत राणाहरुका श्रीमति पनि भारतीय नारी भएको स्मरण गरेका छन् ।

उनले संसदको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी ऐनमा वैवाहिक अंगिकृतलाई सात वर्षे प्रावधान राखेर विभेदपूर्ण व्यवस्था गरेको बताएका छन् ।

‘नेपालीसँग बिहे गर्ने भारतीय नारीहरु संघीय संसद र प्रदेश सभामा समेत सांसद रहेको र उनीहरुले के राष्ट्रघात गरेका छन्,’ उनले भने, ‘पूर्वराजाहरुका रानीहरु पनि भारतीय नारी नै थिए, पशुपति शमसेर लगायत राणाहरुका श्रीमति पनि भारतीय नारी नै हुन्, उनीहरुले के राष्ट्रघात गरे ?’

सांसद यादवले पूर्वयुवराज पारसकी श्रीमती हिमानीको उदाहरण दिँदै भारतीय नारीहरु कति संस्कारयुक्त हुन्छन् भन्ने कुरा नेपालीहरुले उनीबाट सिक्न पनि आग्रह गरेका छन् ।

‘पारसको चर्तिकलाबारे सबैलाई थाहै छ, लठ्ठू भएर हिंड्ने, गाँजा खाने, के के गर्ने, त्यो सबैलाई थाहा छ,’ उनले भने, ‘तर उनकी श्रीमती हिमानीको कुरा गरौं– उनले कस्तो संस्कार पाएकी छिन्, श्रीमान जस्तो भए पनि भारतीय नारीले सिन्दूरको कदर कसरी गर्छन्, कसैले सिक्न चाहन्छ भने हिमानीसँग सिकोस् ।’



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

३१ चैत्र २०७७, मंगलवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

३१ चैत्र २०७७, मंगलवार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

३१ चैत्र २०७७, मंगलवार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

३१ चैत्र २०७७, मंगलवार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

३१ चैत्र २०७७, मंगलवार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

३१ चैत्र २०७७, मंगलवार
Next Post
सिरहामा आपराधिक घटनाहरु प्रति गम्भीर  माओवादी केन्द्रका प्रेस बिज्ञप्ति

सिरहामा आपराधिक घटनाहरु प्रति गम्भीर माओवादी केन्द्रका प्रेस बिज्ञप्ति

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

15 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

1 day अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी